SuchanaKendra

प्रकाशित : २०७३/९/८ गते
Ad

                     काठमाडौं । निकै सरल स्वभाव कि मानिएकी नव नायिका साम्राज्ञ राज्यलक्ष्मी भुवन केसीको ‘ड्रिम्स’ चलचित्रबाट नेपाली फिलम क्षेत्रमा डेब्यु गरेकी हुन ।

उनै नायिका ए मेरो हजुर २ मा सेक्सी अवतारमा प्रकट भएकी छन् । ‘ड्रिम्स’ मा अनमोल केसीसँग केमेस्ट्रीमा जमेकी साम्राज्ञ झरना थापाले निर्देशन गरेको ए मेरो हजुर २ मा सेक्सी अवतारमा प्रकट भएकी हुन् । ए मेरो हजुर २ लाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

ए मेरो हजुर २ मा रहेको एउटा गीत मनाङको तिलिचो तालको वरिपरि खिचिएको छ । जसमा साम्राज्ञ र नायक सलिनमान बानियाँ गज्जबको केमेस्ट्री देख्न सकिन्छ । सो गीतको तस्बिरमा साम्राज्ञ निकै खुलेकी छन् । ‘ड्रिम्स’ मा साम्राज्ञको यस्तो रूप दर्शकले देखेका थिएनन् ।

३४४ पटक
प्रतिकृया दिनुहोस्

फेसबुकमा हामीलाई लाईक गरौं

Ad
Ad
Ad