SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/८/२८ गते
    २६० पटक
    Loading...
    Ad

                            pokhara-kushma-sadak-1 pokhara-kushma-sadak-2 pokhara-kushma-sadak-3 pokhara-kushma-sadak-4 pokhara-kushma-sadak-5 pokhara-kushma-sadak-6 pokhara-kushma-sadak-7पोखरा । झण्डै २ दशक अगाडि निर्माण सम्पन्न भएको पोखरा बागलुङ राजमार्ग अन्तर्गत पोखरा देखि कुश्मा सम्मको सडक जिर्ण बन्दै गएको छ । नियमित र गुणस्तरीय मर्मत कार्य नहुँदा उक्त सडकको स्तर बर्षनी जिर्ण बन्दै गएको हो । सडक जिर्ण बन्दै गएपछि कुश्मा देखि पोखरासम्मको यात्रा निकै कष्टकर बनेको छ । ६० किलोमिटर यात्रा गर्न साना सवारी साधनमा पनि झण्डै २ घण्टा देखि साढे दुई घण्टा लाग्ने गरेको छ ।

    राजमार्ग भईकन पनि सडक जिर्ण बन्दै गएपनि सडकको यथेष्ट सुधारमा भने हालसम्म सडक डिभिजन कार्यालयले चासो देखाएको छैन । साना मसिना ठाउँमा सडक सुधारका प्रयास गरेपनि सडक यात्रा निकै कष्टकर हुने गरेको छ ।

    पोखरा देखि कुश्मा सडक जिर्ण बनेपनि गत आव देखि कुश्मा देखि बागलुङको सडक भने स्तरोउन्नती गरी फराकिलो र सहज भएको छ तर पोखरा देखि कुश्मासम्मको सडक भने जिर्ण नै छ । धौलागिरी अञ्चल प्रवेश गर्ने मुख्य राजमार्ग भएपनि सडकको स्तर भने नाजुक बन्दै गएको हो । अञ्चल प्रवेशको मुख्य द्धार भएका कारण सवारी चाप भने बर्षेनी बढिरहेको छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    वयस्कलाई सांसदले मुखको सहायताले ‘सेक्स टोय’ मा कण्डम राख्ने तरिका सिकाएपछि…

    एक झुण्ड वयस्कको अगाडि ‘सेक्स टोय’ मा मुखको सहायताले कसरी कण्डम राख्ने भनेर देखाएपछि एक...

    यसरी भएछ मोदीको नम्बर लीक, आममानिसहरुले गर्न थाले सिधै फोन !

    विशिष्ट मानिसहरुको नम्बर लीक भएमा के होला रु पक्कै पनि धेरै मानिसहरुको फोन आउँछ ।...

    राप्रपा अधिबेशन : कमल थापाभन्दा कोमल वली माथि !

    रेडियो नेपालको सरकारी जागिर त्याग्दै राप्रपामा प्रवेश गरेकी गायिका तथा समाचारवाचिक कोमल वलीको चर्चा अहिले...

    रुपन्देहीमा प्रहरीबाट लुटिएको एसएलआर भेटियो, ग्यास गनको खोजी जारी

    रुपन्देहीको मर्चवारस्थित प्रहरी चौकी वडवलियामा आक्रमणपछि भएको झडपका क्रममा लुटिएको एसएलआर बेवारिसे अवस्थामा भेटिएको छ...

    महायज्ञ पुगेका पूर्वराजा ज्ञानेन्द्रले दानको रुपमा जब एक लाख दिए… (६ तस्बिरसहित)

    पुर्व रानी कोमल शाहका जन्मोत्सवको अवसरमा सिमरा हुँदै चितवन पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह र...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad