SuchanaKendra

प्रकाशित : २०७३/८/२५ गते
Ad

चीन, । गत बिहीवार चीनको वुयुआन काउन्टीको प्राचीन शहर हुआङ्लिङका तस्वीर हुन् यी ।

जिआङ्सी प्रान्तको पर्ने यी गाउँको पृष्ठभूमिमा किसानहरूले आफ्ना फसल घरका छानाहरूमा सुकाएको दृश्य साँच्चै नै सुन्दर देखिएका छन् । यतिखेर यहाँ शरद ऋतु छ । हेरौं लोभलाग्दा यी तस्वीर

china_village_countryside-1 china_village_countryside-2-1 china_village_countryside-2 china_village_countryside-3 china_village_countryside-4

२२२ पटक
प्रतिकृया दिनुहोस्

फेसबुकमा हामीलाई लाईक गरौं

Ad
Ad
Ad