SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/३/२६ गते
    ६१ &#२३४६;&#२३३५;&#२३२५;

    तनहुँ । तनहुँमा दाउरा निकाल्ने क्रममा सेतीनदीले बगाएर एक पुरुष बेपत्ता भएका छन् ।

    आज बिहान ६ बजे छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा ब्यास नगरपालिका –१ भादगाउँ जिरो टारका ५५ बर्षीय ताल बहादुर थापा नदीमा बेपत्ता भएका हुन् ।अहिले थापाको खोजी कार्य भइ रहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    विपद् ब्यवस्थापन र न्यूनीकरणमा सबैको ध्यान केन्द्रित गरौँ : मुख्यमन्त्री पाण्डे

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् ब्यवस्थापन र न्यूनीकरणका सवालमा सबैको ध्यान केन्द्रित...

    सामाजिक कथामा आधारित सिनेमा ईश्वर, हलमा दर्शक आउने आशावादी

    पोखरा । साउन ११ गतेबाट रिलिज हुन लागेको सिनेमा ईश्वर सामाजिक कथामा आधारित रहेको निर्माण...

    ओली सरकारमा समावेशी भन्ने कुरा नारामा सिमित ,दलितविहीन मन्त्रिपरिषद्, २ जना मात्रै महिला

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगै २१ मन्त्रीहरूको पनि शपथ गराएका छन् ।...

    ओली सरकारमा २२ सदस्यीय मन्त्रिपरिषद गठन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई...

    पोखरा १६ को गर्लाङ होमस्टे प्रवद्र्धनमा हाइकर्स क्लब

    पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ मा रहेको गर्लाङ सामुदायिक होमस्टेको हाइकिङका माध्यमबाट प्रचारप्रसार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं