SuchanaKendra

प्रकाशित : २०७३/७/३० गते
Ad

                           puja-sharma-1काठमाण्डौं । नेपाली चलचित्र ‘प्रेम गीत’ बाट चर्चामा आएकी नायिका पूजा शर्माको नाम पछिल्लो समय नेपाली फिल्मी क्षेत्रमा कही कतै जोडिइरहन्छ ।

‘म यस्तो गीत गाउँछु’ नामक चलचित्रमा पल शाहसँग रोमान्स गर्न लागेकी नायिका पूजा यतिबेला थाइल्याण्डमा छिन् ।

थाइल्याण्डमा मस्ती गरिरहेकी उनै पूजाले फेसबुकमार्फत आफ्नो बिकनी अवतार सार्वजनिक गरेकी छन् ।

उनी बिकनीमा निकै ‘हट एण्ड सेक्सी’ देखिएकी छन् । हेरौँ उनै पूजाले समुन्द्र किनारमा गरेको मस्तीपछि सार्वजनिक गरेका केही तस्बिर ।

आफुलाई हट अबतारमा खिचाएका तस्बिर अहिले भाईरल भैरहेका छन् ।

puja-sharma-2 puja-sharma-3 puja-sharma-4 puja-sharma-5

३८० पटक
प्रतिकृया दिनुहोस्

फेसबुकमा हामीलाई लाईक गरौं

Ad
Ad
Ad