SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/६/१० गते
    ५५२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो ।

    निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बार लगाएर बसेको प्रहरीले केही शिक्षकलाई लछारपछार र लाठी प्रहार गरेको हो । शिक्षक महासंघले सरकारसँगको वार्तापछि आन्दोलन फिर्ता लिए पनि राहत शिक्षकले भने माग पूरा नभएको भन्दै आन्दोलन जारी राखेका छन् ।

    उनीहरुले हरेक दिन माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् । बुधबार शिक्षकहरुले माइतीघर नयाँ बानेश्वर सडकको मुख्य लेनबाटै प्रदर्शन गरेका कारण सो सडक भएर चल्ने गाडीहरु बन्द भएका थिए । जसले गर्दा नयाँ बानेश्वर र माइतीघर, थापाथली क्षेत्रमा जाम बढेको छ ।

    हेर्नुहोस् थप तस्वीरहरु

    प्रतिकृया दिनुहोस्

    Loading...

    भूमेश्वरमा समाजसेवी पाैडेलकाे सहयाेगमा ट्रस्ट निर्माण हुने

    शिशिर पौडेल पोखरा । पाेखरा १९ घार्मी मैदानमा रहेकाे भूमेश्वर आाधारभूत विद्यालयमा टस्ट निर्माण हुने...

    गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावितकालागि ५० लाख सहयोग गर्ने

    पोखरा । गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने...

    पोखरा पिस सोसाइटीद्धारा पिस पोस्टर कार्यक्रम

    पोखरा । लायन्स क्लब अफ पोखरा पिस सोसाइटीले फेदीखोला गाउँपालिका वडा नं. २ स्थित श्री...

    इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो” सार्वजनिक

    पोखरा । गीतकार इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो” सार्वजनिक भएको छ । नेपालीको महान...

    पोखरा पिस सोसाइटीद्धारा सडक दुर्घटना सचेतना कार्यक्रम

    पोखरा । लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्र्तगत रहेको लायन्स क्लब अफ पोखरा पिस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं