SuchanaKendra

प्रकाशित : २०७३/७/२५ गते
Ad

                       cms-image-000007416एजेन्सी । नाङगा तस्बिरले हंगामा मच्चीएकी मोडेल मेलानिया ट्रम्प अबको चार वर्ष ह्वाइट हाउसमा प्रथम अमेरिकी महिला बनेर बस्नेछिन्।

सन् १९७० अप्रिल २६ मा सोल्भानियामा जन्मेकी मेलानियाले लामो समय मोडलिङ पेसा अपनाइन्। उनले सन् २००५ मा डोनाल्ड जे ट्रम्पसँग तेस्रो श्रीमतीका रुपमा विवाह गरेकी हुन्। केहि समय अगाडी उनका नाङगा तस्बिरहरुले बिश्ब भर चर्चा पाएका थिए ।

अमेरिकी राष्ट्रपतिमा ट्रम्प विजयी भएसँगै उनी अमेरिकाकी ‘फस्ट लेडी’ बनेकी हुन्। विदेशमा जन्मेर अमेरिकाकी ‘फस्ट लेडी’ हुने उनी पहिलो महिला हुन्। एजेन्सीहरुबाट लिइएको मेलानियाले गरेका मोडलिङका केही तस्विरहरु यस्ता छन् ।

cms-image-000007418 cms-image-000007419 cms-image-000007420 cms-image-000007421 cms-image-000007422 cms-image-000007423 cms-image-000007424 cms-image-000007425 cms-image-000007426 cms-image-000007427

३८४ पटक
प्रतिकृया दिनुहोस्

फेसबुकमा हामीलाई लाईक गरौं

Ad
Ad
Ad