SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/१८ गते
    ५४२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। मोफसलमा रहेर पनि नेपाली गित संगितमा अनावरत संघर्ष गरि रहनु भएका संचारकर्मी गायक कृष्ण अखेली र गायिका कमला गैरे को “कान्छि” नामक तिज गित सार्वजानिक भएको छ ।

    हरितालीका तिज नजिकिदै गर्दा तिजका गित धमाधम बजारमा भित्रिने क्रम जारी छ । यसै क्रममा गायक कृष्ण अखेली र गायिका कमला गैरे को सहकार्यमा यसपालीको तिजगितले राम्रै सफलता पाउनेमा गायक अखेली ढुक्क छन् ।

    सर्जक शिव अखेलीको संगित भरत खत्रीको शब्द गायिका कमला गैरे र कृष्ण अखेलीको आवजमा रहेको गितमा चर्चित मोडल लोमश शर्मा र असमिता रनपालको दमदार नृत्य रहेको छ ।

    होम गुरूङको निर्देशन दुर्गा पौडेलको छाँयाङकनमा रहेको म्युजिक भिडियो कृष्ण अखेली अफिसियल युटुब च्यानलबाट सार्बजानिक भएको छ।
    ल हेर्नुस् यस्तो छ भिडियोे

    https://youtu.be/PmGjTw2bjU0

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं