SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/७/२२ गते
    २५७ पटक
    Loading...
    Ad

                         bauddaकाठमाण्डौं । नेपाललाई नै तहसनहर हुने गरी महाभूकम्प गएको डेढ वर्ष बितिसक्दा समेत सरकारले धार्मिक तथा पुरातात्विक महत्वका संरचनाको पुननिर्माण गर्न सकेको छैन ।

    पर्यटकीय गन्तव्य बोकेका विभिन्न संरचनाको पुननिर्माण हुन नसकिरहेको अवस्थामा राजधानीको बौद्ध स्तुपाको पुननिर्माण भने सकिएको छ ।

    सरकारले पुननिर्माण गर्ने अनुमति दिएपछि बौद्ध विकास समितिको सक्रियतामा स्थानीय सर्वसाधारणको आर्थिक, श्रम र नैतिक सहयोगले एक वर्षमै यसको पुननिर्माण सकिएको हो ।

    यसले पूर्णरुपमा क्षतिग्रस्त स्तुपा एक वर्षमै ठडिन सक्छ भने सरकारको मुख नताकी स्थानीयस्तरबाट गरिने पुननिर्माणको कार्यले छिट्टै परिणाम पाउने संकेत देखखाएको छ । हेर्नुस् पत्रकार मिलन लिम्बुले बौद्ध स्तुपामा पुगेर आफ्नो क्यामेरामा कैद गरेका केही तस्बिर र भिडियो ।um2a0113-e1478508596294 um2a0147-e1478508742696 um2a0153-e1478508813516 um2a0163-e1478508853959

    प्रतिकृया दिनुहोस्
    Loading...

    वयस्कलाई सांसदले मुखको सहायताले ‘सेक्स टोय’ मा कण्डम राख्ने तरिका सिकाएपछि…

    एक झुण्ड वयस्कको अगाडि ‘सेक्स टोय’ मा मुखको सहायताले कसरी कण्डम राख्ने भनेर देखाएपछि एक...

    यसरी भएछ मोदीको नम्बर लीक, आममानिसहरुले गर्न थाले सिधै फोन !

    विशिष्ट मानिसहरुको नम्बर लीक भएमा के होला रु पक्कै पनि धेरै मानिसहरुको फोन आउँछ ।...

    राप्रपा अधिबेशन : कमल थापाभन्दा कोमल वली माथि !

    रेडियो नेपालको सरकारी जागिर त्याग्दै राप्रपामा प्रवेश गरेकी गायिका तथा समाचारवाचिक कोमल वलीको चर्चा अहिले...

    रुपन्देहीमा प्रहरीबाट लुटिएको एसएलआर भेटियो, ग्यास गनको खोजी जारी

    रुपन्देहीको मर्चवारस्थित प्रहरी चौकी वडवलियामा आक्रमणपछि भएको झडपका क्रममा लुटिएको एसएलआर बेवारिसे अवस्थामा भेटिएको छ...

    महायज्ञ पुगेका पूर्वराजा ज्ञानेन्द्रले दानको रुपमा जब एक लाख दिए… (६ तस्बिरसहित)

    पुर्व रानी कोमल शाहका जन्मोत्सवको अवसरमा सिमरा हुँदै चितवन पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह र...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad