SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/३/३० गते
    ३४७ &#२३४६;&#२३३५;&#२३२५;

    “गजल “
    बिस्तारै बिस्तारै निको हुन्छ घाउ भनेको
    मैले यहि सोचेर तिमिलाई नचलाउ भनेको

    छोरा तैले जग्गा ,जमिन, त किन्न सक्लास
    पैसाले किन्न सक्दैनस है आमा बाउ भनेको

    दुनियाँ देखेर पनि नदेखे झै गर्छ तिमिलाई
    त्यसैले दुनियाँलाई आँसु नदेखाउ भनेको

    देख्नेहरुले त तस्बिर खिचे भिडियो बनाए
    कसैले सुनेनन ,घाइते मान्छेले बचाउ भनेको

    कसले सुनायो कसलाई हतार भैसक्यो ?
    आमालाई छोरा मरेको खबर नसुनाउ भनेको

    रचना – सिर्जना खनाल
    गल्याङ न. पा , ९ बेल्चौर

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं