SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/२/१४ गते
    ४५४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । नयाँ बानेश्वरमा युवराज पौडेल ‘सफल’माथि आक्रमण भएको छ।शनिबार नयाँ बानेश्वरमा नागरिकता विधेयकलाई लिएर प्रदर्शन गरिरहेका समूहका केही व्यक्तिहरूले सफलमाथि आक्रमण गरेका हुन्।

    प्रदर्शन गरिरहेका केही व्यक्तिहरूले सफललाई जिस्क्याएपछि सफल जङ्गिएको बताइएको छ।nसफल जङ्गिएपछि सो समूहले उनीमाथि आक्रमण गरेको बताइएको छ।

    अहिले सफलमाथि आक्रमण गर्ने सो समूहका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    उपनिर्वाचनः मौन अवधि आज रातिदेखि, यी कार्य गरे हुन्छ कारबाही

    काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं