SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/२/१२ गते
    १८६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीले डा. इन्द्रजीत राईबाट आफू ठगिएको बताएका छन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा अरुबाट पैसा उठाएको इन्कारी बयान दिएका भण्डारीले बरु आफूलाई नै नक्कली शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनी इन्द्रजीतले पैसा लिई ठगी गरेको आरोप लगाएका हुन् ।

    ‘मलाई समेत भुटानी शरणार्थी बनाई अमेरिक पठाइदिने भनि म बाट डा. ईन्द्रजीत राईसमेतले रकम लिई कामसमेत नगरी ठगी गरेको हुँदा म आफैं पीडित भएको छु,’– उनको बयानमा भनिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आबश्यकताको आधारमा संविधान संशोधन गरेर भूमि साटफेर गर्न सकिन्छ : सीमाविद् श्रेष्ठ

    काठमाडौं,  । सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल-भारत सीमा विवाद समाधानका लागि आफूले बंगलादेश मोडललाई विकल्पका रूपमा...

    सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाएको छ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ...

    बेनीबाट पाेखराका लागि छुटेकाे पर्वतमा बस दुर्घटना, १८ जना घाइते

    काठमाण्डाै । म्याग्दीको बेनीबाट पोखराका लागि छुटेको बस पर्वतकाे कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते...

    संसद् अवरोध अन्त्य नेपालको समग्र हितको रक्षापछि मात्रै हुन्छ:केपी ओली

    काठमाण्डाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको...

    केपी ओलीले राष्ट्रवादसँग जोडेर सीमा विवादलाई जटिल बनाइदिए : एसडी मुनी

    काठमाडौं, । भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं