SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१/२४ गते
    २२११ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमालेका सचिव तथा पूर्व माओवादीका नेता टोपबहादुर रायमाझीलाई लक्षित गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समय अगाडि प्रतिगामीको विरुद्ध लड्दा आफूलाई प्रचण्डको हालत हेर त! भनेको सम्झिनु भा’छ तपाईंहरुले भन्दै स्मरण गराएका छन्।

    शनिबार नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा सम्झाएका हुन्। ‘त्यति बेला मोर्चा खोल्दा मानिसहरुलाई बढो अनौठौ लागेको थियो। म लगायत केही नेता साथीहरु माइतीघर मण्डलाको बिच बाटोमा पलेटी कसेर बसेका थियौं।

    धेरै थिएनौं हामी। सय डेढसय पनि जुटाउन हामीलाई गाह्रो परेको थियो,’ उनले भने, ‘त्यतिबेलामा सरकारमा हुनेहरुले र अहिले भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने मध्येकाहरुले बढो व्यङ्ग कसेर हरे प्रचण्डको हालत हेर त ! त्यो चिसो बाटोमा बिहान बिहान बस्या’छ। प्रचण्डको हालत त यस्तोमा पुग्यो भन्थे तिनीहरुले। सम्झिनु भा’छ तपाईंहरुले ?’

    प्रतिकृया दिनुहोस्

    Loading...

    उपनिर्वाचनः मौन अवधि आज रातिदेखि, यी कार्य गरे हुन्छ कारबाही

    काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं