SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१/२१ गते
    ३४२ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । करिब ३ करोड रुपैयाँ लगानीमा पोखराको सभागृह चोकमा वसन्ती बास्तोला र बिनु गिरीले सयुंक्त रुपमा ‘सरुमा चुल्हो’ रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । करिब २ महिनादेखि अनौपचारिक रुपमा सुरु भए पनि बुधबारबाट औपचारिक रुपमा सुरुआत गरिएको सञ्चालक वसन्ती बास्तोलाले जानकारी दिइन् । सरुमा चुल्होमा स्थानीय उत्पादनलाई नै ब्रान्डिङ गरेर परिकार पकाइने बास्तोलाको भनाइ छ । स्थानीय दाल, भात, तरकारी, मकै, भटमासजस्ता रैथाने बालीका खानालाई रेस्टुरेन्टको पहिचानसँग जोड्ने उनको अभियान छ ।

    ‘अहिलेका ग्राहक कस्मेटिकभन्दा पनि लोकल खाना नै बढी खोज्ने गरेको यसबीचमा हामीले पाएका छौं । ग्राहकको रोजाइअनुसार नै सरुमा चुल्हो बनाउने योजना छ,’ उनले भनिन् ।सरुमा चुल्होमा माछापुच्छ«े गाउँपालिकाको चामल, तरकारी, तनहुँ ऋषिङको दाल, स्थानीय जातको खसी सरुमा चुल्होमा उपलब्ध हुने सञ्चालकद्वयको भनाइ छ । ‘ढिलो होस् । तर, खाना हामीले तत्कालै पकाएर फ्रेस दिन्छौं । यसले ग्राहकले हाइजेनिक खाना पाउँछन् भने हामीले पनि विश्वास आर्जन गरिरहन सहयोग मिल्छ,’ सञ्चालक विनु गिरिले भनिन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    उपनिर्वाचनः मौन अवधि आज रातिदेखि, यी कार्य गरे हुन्छ कारबाही

    काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं