SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१०/१ गते
    ३८५ &#२३४६;&#२३३५;&#२३२५;

    बागलुङ । बागलुङ जिल्लामा एक बर्ष अगाडीबाट सञ्चालनमा रहेकाे राताे घर नामक हाेटल एण्ड रेष्टुरेन्टले अाफ्नाे पहिलाे बार्षिक उत्सवकाे अबसरमा गजफ साझ गरेकाे छ ।

    टुर्बाेग बियरले प्रायाेजन गरेकाे उत्त गजल साझमा ख्याति प्राप्त कलाकारहरु सन्ताेष बस्याल र प्रिया गुरुङले अाफ्नाे प्रस्तुति दिएका थिए ।।

    राताेघरका सञ्चालक बिस्वासराज भण्डारीका अनुसार समय परिबेश अनुसार अाफ्नाे क्षेत्रमा कला संस्कृतिकाे प्रवधनकाे उद्यश्यले याे गजल साझ अायाेजना गरेकाे बताउनु भयाे ।

    हामीले बागलुङमा करिव एक बर्ष अगाडिबाट सञ्चालन गरेकाे रेष्टुरेन्ट सफलताकाे साथ एक बर्ष पूरा गरेकाे र नेपालीहरुकाे महान पर्व माघे सक्रान्तिकाे अबसर गजल साझ गरेकाे बताउनु भयाे ।

    राताे घर रेष्टुरेन्ट बिस्वासराज भण्डारी, धिरज कुमार श्रेष्ठ, अासिकराज भण्डारी, सुजमराज भण्डारी र सुहन श्रेष्ठले मिलेर सञ्चालन गरिरहेका छन् ।

    टुर्बाेग बियरले प्रायाेजन गरेकाे गजल साझमा गाेर्खा ब्रुअरी का बागलुङ ईन्चार्ज निर्मल क्षेत्रीले कला सस्कृतीकाे जर्गेना गर्ने उद्येश्यले अायाेजना भएको कार्यक्रममा अाफुहरु सहभागिताले खुसि थपेकाे बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको बिहादीमा बिशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर हुँदै

    पर्वत।पर्वतको बिहादी गाउँपालिकामा बिशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बिहादी-३ रानीपानीको...

    अनिवार्य रुपमा क्रसर खोल्नुअघि सार्वजनिक सुनुवाई गर्नुपर्ने प्रस्ताव

    काठमाडौं । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका सांसदहरुले क्रसर खोल्नुअघि अनिवार्य रुपमा सार्वजनिक सुनुवाई...

    नक्कली गार्ड र शिक्षक एसईईमा चिट चोराएको आरोपमा पक्राउ

    काठमाडौं । एसईई परीक्षामा चिट चोराएको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।...

    चार दिन अघि कर्णाली पुलबाट हाम फालेका युवकको शव भेटियो

    घोडाघोडी। चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवकको शव...

    पूर्वराजा ज्ञानेन्द्र शाह मधेश र चितवनपछि अब कर्णाली भ्रमणमा

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको छ । उनी नागरिक अभिनन्दनसहित विभिन्न जिल्लाको भ्रमणमा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं