SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/७/१३ गते
    ४१५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । कार्यकर्ताको मृत्युमा नेकपा बहुमत पर्वतले शोक सभा तथा श्रदाञ्जली सभा सम्पन्न गरेको छ । बर्दिया स्थाई घर भई हाल नेपाल कम्युनिस्ट पार्टी (बहुमत)मा आबद्द कुस्मा नगरपालिमा ६ स्वर्गीय जंग बहादुर खड्का र ममतामयी आमा सीता खड्काको जेष्ट पुत्र २६ बर्षिय बिष्णु खड्काको यहि २०७९/७/१० गते असहामिक निधन भएको हो ।

    शनिवार मृतक बिष्णु खड्कालाई पार्टीको झण्डा ओढाएर नेकपा (बहुमत)का जिल्ला संयोजक प्रकाशजंग लामिछानेले श्रदाञ्जली ब्यक्त गरेका थिए ।

    सो श्रदाञ्जली सभामा नेकपा बहुमतका जिल्ला सदस्य कमरेड डोब, कमरेड रेसम र कुनपा ६ वार्ड कमिटि संयोजक रीमा परीवारको लगायतको उपस्थिति रहेको थियो।

    सोही अबसरमा जिल्ला संयोजक प्रकाशले पार्टीको तर्फबाट काज क्रिया खर्जको लागि रु ५००० हस्तान्तरण गर्नु गर्नुको साथै नेकपा बहुमत पर्वतले मृतकको चिर शान्तिको कामना सहित श्रद्धाञ्जली व्यक्त तथा परीवारजनमा गहिरो समबेदना व्यक्त गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    उपनिर्वाचनः मौन अवधि आज रातिदेखि, यी कार्य गरे हुन्छ कारबाही

    काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं