SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/३/१७ गते
    ६३२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्बत ।
    पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा कार्यक्रम सप्पन्न भएको हो । उक्त कार्यक्रममा निर्वाचन मण्डल संयोजक कृष्ण प्रसाद पराजुलीले सपथ ग्रहण गराउनु भएको थियोे । नवनिर्वाचित अध्यक्षमा रामकृष्ण शर्मा ,बरिस्ठ उपाध्यक्ष लेखनाथ भट्टराई ,उपाध्यक्ष मिना न्यौपाने ,

    महासचिव टेकराज शर्मा ,सचिव बलाराम काफ्ले ,कोषाध्यक्ष शारदा देवी रेग्मी ,बरिस्ठ सदस्य टुकलाल न्यौपाने ,सदस्यहरु धर्मागत बस्याल , डिल्लीराम भट्टराई ,हरि प्रसाद बस्याल उषा प्रधान श्रेष्ठ ,यादव प्रसाद सापकोटा ,दीपक भुर्तेल ,बिष्णु प्रसाद काफ्ले ,दिनानाथ सापकोटा ,अरुणा भुसाल तिवारी ,नवराज आचार्य ,गंगाधर बस्याल ,बालकृष्ण पराजुली तथा लेखा समिति संयोजक माधव प्रसाद बस्याल ,सदस्य हिम शर्मा पौडेल ,सरस्वती काफ्ले सर्वसम्मत निर्वाचित हुनुभएको थियोे । नेतृत्वमा सर्वसम्मत गराउन निर्वाचन मण्डल तथा सहजीकरण समितिले महत्त्वपूर्ण भुमिका निर्बाह गरेको थियो ।

    कार्यक्रममा बिशिस्ट अतिथि बुटवल उपमहानगरपालिका पुर्ब उपप्रमुख गोमा देवी आचार्य ,समाजसेवी तथा होटल एसोसिएसनका केन्द्रीय सदस्य गोपाल राना ,गैरसरकारी संस्था महासंघ केन्द्रीय सदस्य तथा समाजका निबर्तमान लेखा समिति संयोजक गोबिन्द प्रसाद रेग्मी , तिलक प्रसाद न्यौपाने ,बेल प्रसाद शर्मा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियोे । निर्वाचन मण्डल संयोजक कृष्ण प्रसाद पराजुलीको अध्यक्ष्ातामा सप्पन्न उक्त कार्यक्रमको संचालन निर्वाचन मण्डल सदस्य तुलसी प्रसाद सापकोटाले गर्नुभएको थियोे ।

    यसैगरी उक्त कार्यक्रममा कार्यसमितिको तर्फबाट प्रतिबद्धता व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष रामकृष्ण शर्माले अबको कार्यकालमा संस्थालाई गुणात्मक रुपले अगाडि बढाउने बिचार व्यक्त गर्नुभयो ।

    यस अघि संस्थाले अघि सारेका कार्यक्रमहरु अन्तरगत संस्थाका अाजीवन सदस्य तथा होटल व्यावसायि गोपाल रानाले रु एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ भने पर्बत आकस्मिक राहत कोषमा समेत बिभिन्न ब्याक्तिहरुले सहयोग रकम जम्मा गरिरहनु भएको छ । यस कार्यले रुपन्देहीमा रहने सम्पूर्ण पर्बतेलीहरुमा नयाँ अाशा जगाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी सघंको कार्यालय उद्घाटन

    पोखरा । पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले नयाँवर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम संगै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं