SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/२/२६ गते
    ७०५ &#२३४६;&#२३३५;&#२३२५;

    रविप्रकाश कसाैधन कपिलवस्तु, ।

    राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अलकूफी ले रजिस्टर्ड भएका मदरसा लाई नेपाल सरकारले दिदै आएको अनुदान बढाउनु पर्ने माग गरेका छन् ।

    महगाई बढेको तथा कर्मचारी, शिक्षक लगायतको हरूको तलब १५ प्रतिशतले बृद्धि गरेको बताउदै मदरसामा दिदै आएको अनुदान रकम बढाउनु पर्ने राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अलकूफीले सरकारले यस बिषयमा गम्भीरता पूर्वक सोच्नु पर्ने बताए l

    मदरसको व्यवस्थापन गर्न सरकारले आधारभूत तह (१-५) मा दुई लाख एक्चालीस हजार, आधारभूत तह आठ कक्षा सम्म संचालन रहेकोमा पांच लाख तथा आठ कक्षा देखि माथि संचालन रहेका तथा रजिस्टर्ड भएका मदरसालाई दश लाख बार्षिक दिदै आएको अनुदान रकम बढाउनु पर्ने आवस्यकता रहेको राष्ट्रीय मदरसा संघ नेपालका महासचिव मौलाना मशहूद खां नेपालीले बताए l

    राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सदस्य जहिर अहमद बरेलवी, निजाम खान लगायतले समेत मदरसामा दिदै आएको अनुदान रकम बढाउनु पर्ने बताएका छन् l

    प्रतिकृया दिनुहोस्

    Loading...

    उपनिर्वाचनः मौन अवधि आज रातिदेखि, यी कार्य गरे हुन्छ कारबाही

    काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं