SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१/२६ गते
    ५२ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु, ।

    वडावासिको रोजाईमा पर्न सफल कृष्णनगर नगरपालिका वडा नं २ वडाध्यक्ष पदका उम्मेदवार चुनावी मैदानमा उत्रिनुभएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राप्रपा नेपाल पार्टीकोतर्फबाट कृष्णनगर वडा नं २ वडाध्यक्ष पदका उम्मेद्वार वृजेश कुमार गुप्ताघरदैलोका क्रममा मतदाताहरुसंग भन्नुहुन्छ, ‘तपाई भोट दिनुस, म विकास गर्छु ।

    राप्रपा नेपाल पार्टी तर्फबाट कृष्णनगर वडा नं २ वडाध्यक्ष पदका उम्मेद्वार वृजेश कुमार गुप्ता मतदाताहरुका समस्या, आवश्यकता र माग सम्बोधन गर्दै वडालाई समृद्ध बनाउने अठोटका साथ अहोरात्र खटिरहनुभएको छ । उहाँ व्यापार र सामाजिक क्षेत्रमा निकै अब्बल व्यक्तिको रुपमा परिचित हुनुहुन्छ ।

    भ्रष्टाचारको विरुद्धमा उभिने विशुद्ध समाज सेवामा समर्पित रहने आउनुभएका गुप्ता युवावर्गहरुको रोजाई बन्नुभएको छ । युवा, पर्खर वक्ताको रुपमा परिचित गुप्ता अरुले भन्दा नयाँ खालका कार्य गर्दै उत्कृष्ट योजना बनाई अगाडि बढ्ने बताए ।

    उहाँले पार्टीको चिन्ह लिएर निर्वाचनमा होमिए पनि निर्वाचित भए पछि सबैको साझा व्यक्तिको रुपमा काम गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जनताका समस्यालाई आफ्नै समस्या मानि जस्तोसुकै समाधान गर्ने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    दुखद् खबर : पर्वतको परादीमा भएको टाटा सुमो दुर्घटनामा परी १३ जना घाइते

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादी नजिकै भएको सवारी दुर्घटनामा परी १३ जना...

    कु.न.पा १० पिपलटारी मा नेकपा एमाले को प्यानल बिजयी

    रबिन सुबेदी,पर्वत । कुश्मा १० पिपलटारी को मतगणना सम्पन्न भएको छ । वडा अध्यक्षमा  रामचन्द्र...

    हार स्वीकारेर घर पुगेका उम्मेदवार तीन भोटले विजयी भएपछि…

    कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-११ को मत गन्दागन्दै हार्ने सोचेर फर्केका जसपाका वडाअध्यक्ष उम्मेदवार दानसिंह...

    हेटौंडा उपमहानगरमा राप्रपाको अग्रता

    हेटौंडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दिपक बहादुर सिंहले अग्रता लिएका छन् । २२...

    तीव्र गतिमा लौरो, सुस्त गतिमा घाम, हेर्नुस् काठमाडौंको पछिल्लो मतपरिणाम

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले फेरि मतान्तर बढाएका छन् । पछिल्लो मत...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं