SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१/२४ गते
    ११६२ &#२३४६;&#२३३५;&#२३२५;

    रबि प्रकाश कसाैधन कपिलवस्तु, कृष्णनगर, ।

    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा एमाले पार्टीबाट उप प्रमुख पदमा उमेदवारी दिएकी विमलेश मौर्यको नाउँ चर्चामा रहेको छ। नेकपा एमाले कृष्णनगर नगर कमिटी अध्यक्ष संदिप कुमार मौर्यको धर्मपत्नी विमलेश मौर्यको चर्चा गाँउ गाँउमा हुन थालेको छ l
    नेतृ मौर्य राजनीतिको प्रखर वक्ता हुन्।उनी कम्युनिस्ट राजनीतिमा सकृय भुमिका निर्वाह गर्दै आएकी छिन्।

    समाजको बेतिथी,महिला हिंसा,भ्रष्टाचार उन्मुलन गर्न र महिलाहरुलाई सीप मुखी बनाउन र रोजगार र शिक्षा स्वास्थ कृषिमा बिकास गर्न आफुले उमेदवारी दिएको उनले बताइन।

    बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनी पालिका उपाध्यक्षमा जनताकोचहना तथा महिलाहरूको आफ्नो उत्सुकता बाट उम्मेदवारी दिन पुगीकी हुन । जनताको राय अनुसार र जनताले प्रोत्साहन गरे पछी विमलेश मोर्यले उपाध्यक्ष पदको उमेदवार बन्न पुगीन। नेतृ मौर्य पालिकाको लोकप्रिय उमेदवार बनेकी हुन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    यसरी भब्य रुपमा सम्पन भयो, अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे कार्यक्रम (फोटो फिचर)

    बैकुण्ठ गिरी, क्यालीफोर्निया, अमेरिका । गैर आवासिय नेपालीहरुको भावनासँग जोडिएको अमेरिकाको एउटा कार्यक्रम नेपाल पेड...

    मानव सेवा आश्रममा आश्रितलाई भोजन सेवा गराई यूनाइटेडको साताब्यापी कार्यक्रम शुरु

    पोखरा । यूनाइटेड क्लब पोखराले १४ औं वार्षिकोत्सवको अवसर पारी शनिवार देखी साताब्यापी कार्यक्रम शुरु...

    दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने

    वैशाख । दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने भएको छ ।...

    आलुको पहाडसँगै सेल्फीको मञ्जा

    श्रीभद्र पौडेल,बैशाख । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलुको पहाडसँग तस्विर...

    NRNA CUP न्यूयोर्कलाई पराजित गर्दै टेक्ससले जित्यो १२ हजार डलर पुरस्कार राशीको भलिबल

    क्यालीफोर्निया । एन आर एन ए क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको भलिवल फाइनलको अत्यन्त रोमान्चक खेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं