SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१/२३ गते
    ७०६ &#२३४६;&#२३३५;&#२३२५;

    चितवन । सत्ता गठबन्धनबाट भरतपुर महानगरपालिकाको प्रमुख उम्मेदवार रेनु दाहालले अबको पाँच वर्षभित्र भरतपुरमा कुनै पनि सडक कच्ची नहुने बताउनुभएको छ ।

    भरतपुर महानगरपालिका वडा नम्बर ५ को चुनावी कोणसभालाई दाहालले सो कुरा बताउनुभएको हो ।भरतपुर महानगरपालिकामा विगत ५ वर्षमा ६ सय २२ किमि सडक कालोपत्रे भईसकेकाले अबको ५ वर्षमा कुनै पनि सडक कच्ची नरहने प्रतिवद्धता व्यक्त गनुभयो ।

    अबको ५ वर्षभित्र सडक बाहेक शिक्षा, स्वास्थ्य र रोजगारीको सवालमा महानगरले गुणत्तर विकास गर्ने पनि उल्लेख गर्नुभयो । मेयरका उम्मेद्वार दाहालले पूर्वाधार विकासको जग बसी सकेकाले अबको ५ वर्षमा भरतपुर नमुना सहर बन्ने दाबी गर्नुभयो ।

    भरतपुर वडा नम्बर ५ लाई एकिकृत आवसीय क्षेत्र बनाउन विगतमा पनि विभिन्न छलफलहरु चलेकाले वडालाई आवसीय क्षेत्र बनाई छाड्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    उपनिर्वाचनः मौन अवधि आज रातिदेखि, यी कार्य गरे हुन्छ कारबाही

    काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं