SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१/१३ गते
    २५२ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु ।

    नेपाली कांग्रेस पार्टी कपिलवस्तु कृष्णनगरले प्रमुखमा रजत प्रताप शाह उप प्रमुखमा आरती देवी कुर्मी सहित ११ वडामा वडाध्यक्ष पदमा निर्वाचनको कार्यालय रहेको कृष्णनगर नगरपालिका मनोनयन उम्मेदवारी दर्ता गरेका छन ।

    बहादुरगंजबाट सयौं गाडी तथा हजारौं समर्थकका साथ निस्किएको र्याली कृष्णनगरको गोलघर हुदै पद यात्राका साथ प्रमुख उप प्रमुख लगायत ११ वटा वडाका प्रतिनिधिहरुको सामुहिक रुपमा उम्मेदवारी दर्ता गरेका छन ।

    उक्त उम्मेदवारी दर्तामा संघीय सांसद अभिषेक प्रताप शाह, प्रदेश सांसद विरेंद्र कुमार कनोडिया, क्षेत्रीय सभापती ब्रम्हानन्द उपाध्याय लगायतका नेताहरुको उपस्थितिमा उम्मेदवारी दर्ता भएको थियोे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बाजुराबाट प्रदेशसभामा एकीकृत समाजवादीका शाही निर्वाचित

    काठमाडौं । बाजुराको प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही निर्वाचित...

    एमालेसँग मिलेर सरकार बनाउने विकल्प माओवादीमा खुला

    काठमाडौं । नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राख्नेबारे...

    स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङको जित निश्चित

    काठमाडौं । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ जित निश्चित भएको...

    किसान श्रेष्ठ र जितेन्द्र सोनललाई २०५ किलोको माला

    वीरगञ्ज । बाराको परवानीपुरमा स्थानीयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र प्रदेश सभा सदस्य...

    बाजुरामा कांग्रेसका बद्री पाण्डे १,६५८ मतान्तरले अगाडि

    काठमाडौं । बाजुराको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायम राखेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं