SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/२९ गते
    ५०१ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कृष्णनगर ,अर्घाखाँची जिल्ला भुमिकास्थान गाउँपालिका घर भइ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ पुरानो बसपार्कमा होटल देउराली रेस्टोरेंट एण्ड लज संचालन गर्दै आएका बाबुराम भट्टराईको छोरा बर्ष १३ को विपिन भट्टराई कृष्णनगर बजार देखि हिजो साझ ७ बजेबाट सम्पर्क बिहिन बनेको पारिवारिक स्रोतले जनाएको छ l

    विपिन भट्टराई चैत्र २७ गते साझ कृष्णनगर बजार देखि हराएको उहाँ लगभग ४.५ फिट हाइट, गोरो रंगको, कालो टिसर्ट हाफ पाइन्ट र कालो चप्पल लगाएका थिए l उनी चन्द्रौटाको फफुरी इंग्लिश बोर्डिंग स्कूल कक्षा ७ मा पढ्ने विद्यार्थी समेत थिए l

    इलाका प्रहरी कार्यालय कृष्णनगरमा बालक हराएको उजुरी आएको र आफूहरू खोजतलास गरिरहेको इलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रहरी निरिक्षक सुकदेव पौडेलले जानकारी दिएका छन् l

    बालकलाई खोजतलास गर्न सबैमा पारिवारिक श्रोतले अपिल गरेको छ l
    बालक फेला पार्ने महानुभाव हरू निम्न मोबाइल नम्बरमा ९८४९११४४५३, ९८५७०५५३६० मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् l

    प्रतिकृया दिनुहोस्

    Loading...

    यूनाइटेड क्लबद्धारा पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण

    पोखरा । यूनाइटेड क्लब पोखराले पोखरा १५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण...

    नेपाली क्रिकेट खेलाडीको लागी अमेरिकामा सहयोगको बर्षा एकैदिनमा १२ हजार डलर संकलन

    बैकुण्ठ गिरी, अमेरिका । गैर आवासिय नेपाली संघ राष्टिय सम्वनय परिषद, युवा बिद्यार्थी र खेलकुद...

    यूनाइटेडको रक्तदानमा ८५ यूनिट रगत संकलन

    पोखरा । यूनाइटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८५ यूनिट रगत संकलन भएको छ ।...

    आलु महोत्सवमा करिव ४ करोडको कारोवार

    श्रीभद्र पौडेल,पोखरा।१२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव पोखरा क्षेत्रका अग्रज कृषकलाई सम्मान गर्दै बुधवार...

    सहकारी ठगीमा रकम बुझाएर छुटेका लीला गुरुङ फेरि पक्राउ

    काठमाडौं । हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेर छुटेका लीलाबहादुर गुरुङ पुनः...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं