SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/२५ गते
    ११३० &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द, पर्बत । कुश्मा स्पोर्ट्स क्लबद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय खुल्ला कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको आज चौथो दिनको पहिलो खेल बिर गोर्खाली बागलुंग र थापाठाना फुटबल क्लब बिच भएको थियो उक्त खेल निर्धारित समयमा १/१ गोल भए पछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा बिर गोर्खाली बागलुंगले  थापाठाना फुटबल क्लबलाई ३-२ गोलले पराजित गर्दै अर्को चरण मा प्रबेश गर्यो ।

    त्यस्तै दोस्रो खेल गन्य एफ सि र बिर गोर्खाली बिच भएको खेलमा १-० ले बिजयी हुदै गन्य एफ सि सेमीफाईनल मा प्रबेश भयो । र सोहि दिननै भएको तेस्रो तथा पहिलो सेमिफाइनलमा बागलुङ न्युरोड टिम र गन्य एफ सि को भिडन्तमा बागलुङ न्युरोड टिमलाई १-३ गोलले हराउदै गन्य एफ सि कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको फाईनलमा प्रबेश गर्यो । अब दोस्रो सेमिफाइनल खेल भोलि बिहान हुने जानकारी खेल संयोजक अनिस श्रेष्टले बताउनु भयो ।

    फाईनल भोलि २६ गते शनिबारनै हुने उक्त  प्रतियोगिताको विजेताले एक लाख ५० हजार सिल्ड मेडल र प्रमाणपत्र र उपविजेताले ७५ हजार रुपैयाँ सिल्ड मेडल र प्रमाणपत्र पाउने छ भने फाईनल खेल अबलोकन गर्न र बिजेता लाई पुरस्कार वितरण गर्न नेपाल सरकार गण्डकी प्रदेश का माननीय युव तथा खेलकुद मन्त्री राजिब गरुङ ज्यू प्रमुख अथिति समापन कार्यकमको लागी आउने जानकारी पनि  आयोजक क्लबका अध्यक्ष बिक्रम श्रेष्ठले हाम्रो सूचनाकेन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ३० लाखको आलु बिक्री

    श्रीभद्र पौडेल, पोखरा।१२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा मंगलवारसम्म रु.३० लाखको आलु बिक्री भएको छ...

    शिक्षामन्त्रीले राजनीतिमा लागेका शिक्षक चिन्न मागिन् निर्वाचन आयोगसँग सहयोग

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षक पहिचानका लागि...

    यसरी भब्य रुपमा सम्पन भयो, अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे कार्यक्रम (फोटो फिचर)

    बैकुण्ठ गिरी, क्यालीफोर्निया, अमेरिका । गैर आवासिय नेपालीहरुको भावनासँग जोडिएको अमेरिकाको एउटा कार्यक्रम नेपाल पेड...

    मानव सेवा आश्रममा आश्रितलाई भोजन सेवा गराई यूनाइटेडको साताब्यापी कार्यक्रम शुरु

    पोखरा । यूनाइटेड क्लब पोखराले १४ औं वार्षिकोत्सवको अवसर पारी शनिवार देखी साताब्यापी कार्यक्रम शुरु...

    दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने

    वैशाख । दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं