

पर्बत । माओवादी केन्द्रका युवा नेता तथा कुस्मा नगर कमिटीका अध्यक्ष शंकर गिरी गण्डकी प्रदेश सरकारको मन्त्रीस्तरीय निर्णयबाट पर्बत जिल्लाको जिल्ला अस्पताल ब्यबस्थापन समितिको अध्यक्ष पदमा नियुक्ति हुनुभएको छ।
आजै सम्पन्न गण्डकी प्रदेश सरकारको मन्त्रीस्तरीय निर्णयबाट गिरी चयन हुनुभएको हो ।