SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/९/२२ गते
    १३२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । नेपालमा पछिल्लो केही दिनयता संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो हप्ताको तुलनामा एक हप्तामा नेपालमा संक्रमणदर ०।९ प्रतिशतले बढेको छ । एक हप्तामा पीसीआर परीक्षणबाट देशभरबाट दुई हजार २३९ जना । संक्रमित थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै एन्टिजेन परीक्षण गर्दा २०९ जना संक्रमित थपिएको मन्त्रालयको तथ्यांकामा उल्लेख गरेको छ।

    त्यस्तै एक हजार ८११ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने मृत्यु हुने संक्रमितको संख्या १३ रहको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३७० जना संक्रमित थपिएका छन् । बुधबार २४ घण्टामा २३९ जनामा संक्रमण पुष्टि भएको छ भने बुधबार कुनै पनि संक्रमितको मृत्यु भएको छैन । गत बुधबार २०९, बिहीबार २३५, शुक्रबार २२४, शनिबार ३४२, आइतबार २१३, सोमबार २९१ मंगलबार ३५५ थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

    नेपालमा । संक्रमणभएदेखि अहिलेसम्म ४८ लाख ९४ हजार ५३३ जनामा एन्टिजेन परीक्षण गरिएको छ । जसमा आठ लाख ३० हजार दुई जनामा । पृष्टि भएको छ । त्यस्तै आठ लाख ३९ हजार ५०४ जनामा एन्टिजेन परीक्षण गर्दा ९६ हजार ३८३ जनाको । पृष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

    जसमा ८१ लाख ३ हजार १७६ संक्रमित संक्रमणमुक्र भएका छन् । नेपालमा । संक्रमण मुक्तहुने दर ९८ प्रतिशत रहेको छ । संक्रमितमध्ये ११ हजार ६०१ जनाको मृत्यु भएको छ । नेपालमा मृत्युदर १।४ प्रतिशत रहको छ । नेपालमा पाँच हजार २२५ जना संक्रिय संक्रमित रहेका छन् । जसमा चार हजार ८५२ जना होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ३७३ जना रहेका छन् । आईसीयूमा ८४ जना र भेन्टिलेटरमा १४ जना रहका छन् । नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म दुई करोड ५५ लाख २१ हजार ६३९ मात्रा खोप लगाइएको छ ।

    कुल जनसंख्या मध्ये ४८।४ जनाले एक मात्रा र ३५।६ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । त्यस्तै लक्षित जनसंख्याको ७३।९ प्रतिशतले एक मात्रा र ५४।२ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । अमेरिका, यूरोप, अफ्रिकी देशसँगै छिमेकी राष्ट्र भारतमा ।को नयाँ भेरिएन्ट ओमिक्रोन फैलिँदै गएको छ ।

    अमेरिकामा एकै दिनमा १० लाख जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा पनि तीन जनामा ।को नयाँ भेरिएन्ट ओमिक्रोन पृष्टि भएकोे छ । तेस्रो लहर नेपालमा नफैलियोस भनेर सरकाले पनि तयारी थालिसकेको छ ।

    स्वास्थ्यसेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका स्वास्थ्य कार्यालयलाई । भाइरसको ओमिक्रोन भेरियन्ट फैलन नदिन पूर्व तयारी गर्न आग्रह गरेको छ। तेस्रो लहरका विषयमा सरकार सचेत रहेको मन्त्रालयका प्रवक्त डा। संगिता मिश्राले बताउनुभयो । साथै नयाँ भेरियन्ट र ।को नयाँ लहरबाट जोगिन सरकारले परीक्षण बढाउने, खोप लगाउने कार्यलाई तीव्रता दिएको डा। मिश्राले बताउनुभयो ।

    नयाँ भेरियन्ट समाजमा नफैलियोस् भनेर नेपाल प्रवेश गर्ने व्यक्तिले अनिवार्य पीसीआरको तयारी गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विदेशबाट आएका नागरिकको पीसीआर रिपोर्ट पोजेटिभ आएमा तुरुन्त जिन सिक्वेन्सिङ गर्ने गरेको प्रवक्ता डा. मिश्रले बताउनुभयो । हवाई नाका र विभिन्न सीमा नाकामा हेल्थ डेस्क राखेर टेस्ट गर्ने र यदि शंकास्पद भेटिएमा क्वारेन्टिनमा राख्न निर्देशन दिइसकेको डा।मिश्रले जनकारी दिनुभयो ।

    जनस्वास्थ्यका मापदण्ड पालना नभएसम्म नयाँ भेरियन्ट समाजमा फैलने जोखिम रहेकाले सबैलाई जनस्वास्थ्यका मापदण्ड पालन गर्न डा। मिश्रको सुझाव छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माइती नेपालद्वारा स्थानीय मानव बेचविखन नियन्त्रण समितिसंगको बार्षिक समीक्षा र योजना बैठक सम्पन्न

    रबिप्रकाश कसाैधन कृष्णनगर, कपिलवस्तु, । स्थानीय मानव बेचविखन नियन्त्रण समिति संगको दुई दिने बार्षिक समीक्षा...

    लगातार चौथो दिन पनि शेयर बजार राताम्मे, नेप्से २७ सय विन्दुमा झर्‍याे

    काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन आज बुधवार पनि घटेको छ ।...

    जापानबाट प्राप्त हुने २ अर्ब ६१ करोड अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने अनुदान सहायता...

    नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले गरे भारतीय जनताको समृद्धिको कामना

    काठमाडौं । भारतलाई ७३ औं गणतन्त्र दिवसको अवसरमा नेपालले पनि शुभकामना दिएको छ । नेपालको...

    खोप’ भने तर, अहिले खोप लगाउने मान्छे छैन : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप प्रचुर मात्रामा रहेपनि अहिले खोप लगाउने मान्छे...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं