SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/८/१५ गते
    १५८१ &#२३४६;&#२३३५;&#२३२५;

    बुटवल । नेपाल लोक संगित र संस्कृतिको देश भनेर चिनिन्छ । नेपाल बहुभाषा, बहुसंख्यक मानिसहरुको बसोबास रहेकोले यहाँ विभिन्न किसिमको भाषा, गीत संगित मौसम अनुसार विभिन्न गायक/गायिका र सर्जकहरुले बेलाबेलामा देशलाई संगितमय बनाउदै आईरहेको हुन्छ ।

    यसैको दुनियाँमा चर्चित गायिका तारा श्रीस मगर र कबि तथा गायक दुर्लभ जेठामनले अहिले सम्मको बिल्कुलै फरक किसिमको कौडा गीत सार्बजनिक गर्दैछ्न ।

    समाजसेबी तथा रचनाकार मनु बाँठा मगरको शब्दमा बनेको “जोबन बैना देउ”को निर्माण मनु बाँठा मगरले गर्नुभएको हो । संगित तथा कबि दुर्लभ जेठामन, गायिका तारा श्रीस मगर र अंजली गुरुङको स्वर रहेका छन, भने गीतको एरेन्ज निम संगितले गर्नुभएको छ । भिडियोको निर्देशक, सम्पादन र कोरियोग्राफ केशु पुन मगरले गर्नुभएको छ ।

    भिडियोको कथाको डाईरेक्सन दुर्लभ जेठामनको रहेको छ । भने छायांकन दुर्गा पौडेलले गर्नुभएको छ । गीतको भिडियो मोडलिङमा प्रिया मगर, अंजली गुरुङ र अनुप मगरको कडा अभिनय रहेको छ । भने रेकर्डिङ पृथक स्टुडियोले गरेका छन । गीत काठमाडौ बागबजारस्थित होटेल हार्दिकमा भोलि २ बजे लोकार्पण पश्चात सार्बजनिक गर्नेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी सघंको कार्यालय उद्घाटन

    पोखरा । पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले नयाँवर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम संगै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं