SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/२९ गते
    १३१ &#२३४६;&#२३३५;&#२३२५;

     

    नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका छन्।

    काठमाडौं महानगर पार्टी समितिलाई सम्मान तथा बधाई ज्ञापन गर्न आज काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले १३ औं महाधिवेशनपछि कांग्रेस कमजोर भएको पनि बताए।

    ‘कांग्रेस कमजोर भएको मौकामा कम्युनिष्टले दुईपटक संसद भंग गर्‍यो,’ उनले भने।उनले प्रजातन्त्र बचाउन पनि पार्टीको नेतृत्व सक्षम व्यक्तिको हातमा पुर्‍याउनुपर्ने बताए।

    ‘कुन नेताको के हैसियत थियो भन्ने कुरा सबैलाई थाहा छ। लुकाएर लुक्ने कुरा होइन,’ सिंहले भने, ‘आगामी दिनमा राष्ट्रिय राजनीति हाँक्न कांग्रेसको १४ औं महाधिवेशनमा म पार्टी सभापतिको उम्मेदवारको रूपमा उभिन्छु।’

    उनले सभापति उम्मेदवार हुनुमा आफ्नो कुनै व्यक्तिगत चाहना नभएको पनि बताएका छन्। उनले प्रजातन्त्र दुस्ख, कष्ट गरेर आएको पनि बताए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राप्रपालाई माधव नेपालको सुझाव : परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काममा नलागौं

    काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी...

    अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान सरकारको आग्रह

    काठमाडौं । सरकारले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण...

    गायिका तारा श्रीस मगर र दुर्लभ जेठामनको बिल्कुलै फरक कौडा गीत “जोबन बैना देउ” भोलि सार्बजनिक

    बुटवल । नेपाल लोक संगित र संस्कृतिको देश भनेर चिनिन्छ । नेपाल बहुभाषा, बहुसंख्यक मानिसहरुको...

    सञ्चारिका समुह पर्वतको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम

    पर्वत । जिल्लामा क्रियाशिल महिला पत्रकारहरुको सञ्जाल सञ्चारिका समुहको तेश्रो अधिवेशन सम्पन्न भएको छ ।...

    नयाँ भेरियन्ट देखिनुमा धनी मुलुक जिम्मेवार

    काठमाडौं । विश्वका अधिकांश धनी मुलुकले पछिल्लो एक वर्ष कोरोना खोप थुपार्न र आफ्ना नागरिकका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं