SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/२८ गते
    ६१५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । नेकपा (एमाले) को १० औं महाधिवेशनका लागि प्रतिनिधि चयन सर्वसम्मतरूपमा नभएको भन्दै उजुरी परेको छ ।

    देवेन्द्रराज पाण्डेले आफ्नो उम्मेदवारी कायम हुँदाहुँदै सर्वसम्मरूपमा प्रतिनिधि चयन भएको भनेर घोषणा गरिएको भन्दै आपत्ति जनाएका छन् । यसलाई मान्यता नदिन उनले निर्वाचन समितिमा उजुरी दिएका हुन् ।

    तर, निर्वाचन समितिले भने सबै प्रतिनिधि सर्वम्मतरुपमा चयन भएको भनेर १३ जनाको नाम घोषणा गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राप्रपालाई माधव नेपालको सुझाव : परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काममा नलागौं

    काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी...

    अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान सरकारको आग्रह

    काठमाडौं । सरकारले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण...

    गायिका तारा श्रीस मगर र दुर्लभ जेठामनको बिल्कुलै फरक कौडा गीत “जोबन बैना देउ” भोलि सार्बजनिक

    बुटवल । नेपाल लोक संगित र संस्कृतिको देश भनेर चिनिन्छ । नेपाल बहुभाषा, बहुसंख्यक मानिसहरुको...

    सञ्चारिका समुह पर्वतको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम

    पर्वत । जिल्लामा क्रियाशिल महिला पत्रकारहरुको सञ्जाल सञ्चारिका समुहको तेश्रो अधिवेशन सम्पन्न भएको छ ।...

    नयाँ भेरियन्ट देखिनुमा धनी मुलुक जिम्मेवार

    काठमाडौं । विश्वका अधिकांश धनी मुलुकले पछिल्लो एक वर्ष कोरोना खोप थुपार्न र आफ्ना नागरिकका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं