SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/३० गते
    १३६० &#२३४६;&#२३३५;&#२३२५;

    बलिउडमा नब्बेको दशकमा सबैभन्दा चर्चित फिल्ममा अभिनय गरेर सफल बनेकी अभिनेत्री करिश्मा कपूरले ५० भन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् । यति मात्र होइन उनले खेलेका सबैजसो फिल्म सुपरहिट पनि भएका छन् । अनस्त्रिनमा प्रतिष्ठित अनुहारको रुपमा अझै पनि उनको चर्चा हुनेगर्छ । स्त्रिनमा गोविन्दा, अक्षय, सलमान र सैफसँग देखिने उनको दमदार जोडीको अझै पनि उत्तिकै याद गर्ने गर्छन् उनका दर्शक ।

    तर, जति उनी फिल्मको पर्दामा प्रिय र सफल बन्न सफल भइन् उनको व्यक्तिगत जिन्दगी भने उत्तिकै दुखदायी र पी’डादा’यी भएको खुलाउँदै आएकी छिन् । अभिनेत्री करिश्मा कपूरले आफ्नो वैवाहिक जीवनमा घटेका घटनाहरु बाहिर ल्याएकी थिइन् ।

    सन् २००३ मा व्यवसायी सञ्जय कपूरसँग विवाह गरेपछि बलिउडबाट बिदा भएकी करिश्मा कपूरलाई कहिलेकाँही टेलिभिजन शोभन्दाबाहेक देख्न मुश्किल नै भयो । यति हुँदाहुँदै पनि उनको वैवाहिक जीवन पनि सफल हुन सकेन । दुईवटा सन्तान भइसकेपछि उनीहरुबीचको असमझदारीका कारण सम्बन्धविच्छेद भयो । आठ बर्ष लामो वैवाहिक जीवन समाप्त गरे ।

    उनले सम्बन्धविच्छेद भएपछि श्रीमानले घरेलु हिं’ सा गरेको आरोप लगाएकी थिइन् । श्रीमानले बारम्बार दिने शा’री’रि’क या’त’ना सहन नसकेपछि सम्बन्धविच्छेद गरेको उनले जानकारी दिएकी थिइन् ।

    यसैबिच भर्खरै एक कार्यक्रममा सहभागी भएकी करिश्मा कपूरले आफूले श्रीमानबाट भोगेका हिं’ ‘साका घटना बाहिर ल्याएकी छिन् । उनले भनिन् , ‘सञ्जय मेरो देवरसँग एक वर्षभरी मैले गरेको खर्चको हिसाबकितावको कुरा गर्थे । त्यतिमात्र होइन, उनले उनको आमालाई पनि मलाई झा’प’ड हा’न्न लगाए ।

    मैले उनकी आमाले दिएको सारी नलगाएपछि उनकी आमाले पनि ममाथि हा’त’पा’त गरिन् । उनले मसँगा म एक सफल अभिनेत्री भएकोले मात्रै विवाह गरेका थिए । जसका कारण अरु मानिसले पनि उनलाई चिनुन् । उनले मलाई देखाउने ललिपप बनाए । मलाई देखाएर उनी अरुलाई लोभ्याउँन चाहान्थे ।’उनले विगत सम्झदै थपिन्, ‘त्यतिमात्र होइन, हनिमुनको दिन उनको साथीसँग रात बि’ताउन द’बाब दिएका थिए । तर मैले मानिन । म मेरो शरीर र अनुहारको नि’ल’डा’म मेकअपले छोपेर हिँड्ने गर्थे ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा महानगरस्तरिय अन्तर विद्यालय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि

    पोखरा ।महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा यहि बैशाख १५...

    जीवन ज्योति सेवा केन्द्रको उद्घोषण तालिम

    पोखरा । मानवीय सेवा र उद्धारमा समर्पित जीवन ज्योति सेवा केन्द्रले अतिरिक्त कृयाकलाप अन्तर्गत व्यक्तित्व...

    पोखरा स्पोर्ट्स अवार्डलाई केसी ग्रुपको सहयोग

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई केसी ग्रुपले सघाउने भएको छ ।...

    टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न सर्वोच्च अदालतको अस्विकार

    काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको...

    उपनिर्वाचनः मौन अवधि आज रातिदेखि, यी कार्य गरे हुन्छ कारबाही

    काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं