SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/२३ गते
    १५४५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । लोक प्रिय गायककमल श्रेष्ठको आवाज रश्मी भट्ट / सागर कार्की / प्रकेश बुढाथोकी / उदिप सिवाकोटीको अभिनयमा ‘आमा’ बोलको गीत सार्वजनिक भएको छ ।

    गीतमा दीपक बस्नेतको शब्द,संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक कमल श्रेष्ठको स्वर रहेको छ। ए-पल्स स्टुडियोमा रेकर्ड गरेको गीतलाई साजन शाहले मिक्सिङ / मास्टरिङ र आशिश सुनुवारले संगीत संयोजन गरेका हुन्।

    प्रियजन राईको निर्देशन रहेको उक्त भिडियोमा रश्मी भट्ट / सागर कार्की / प्रकेश बुढाथोकी / उदिप सिवाकोटीको अभिनय देख्न सकिन्छ। तेन्जिन पाल्देन / मोहन कुमार ‘झिल्लु’ ले छायांकन गरेको भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन,कलर गरेका हुन् । ‘आमा’ म्यूजिक भिडियो Deepak Basnet अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

    भिडियो हेर्नुहोस् :

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी सघंको कार्यालय उद्घाटन

    पोखरा । पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले नयाँवर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम संगै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं