SuchanaKendra

  • Radio Kushum


  • आज : २०७८ कार्तिक ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/२९ गते
    ४६६ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल,काठमाण्डौ। नेपाली लोकगीत संगै आधुनिक गीत पछिल्लो समयका ब्यस्त गायक / सर्जक हुन् श्रिधर अधिकारी । अघिल्लो बर्ष टिकटकमा अत्याधिक रुचाईएको गीत लाली जोवानको सफलता संगै निकै आशा र अपेक्षा सहित यो बर्षको दोश्रो गीतको रुपमा झल्को उसैको नामक गीत बजारमा आएको छ ।

    गीतमा श्रिधर अधिकारि र सुजता के सि को स्वर रहेको छ भने गीतमा श्रिधरले नै उत्कृष्ट शब्द ,संगित गरेका छन् । माया प्रेम संग मैलिक पन बोकेको तीज गीतमा आफ्नो मायालुलाई भेटन र पहिलाका मिठा पलहरु समझिएको गीतमा शब्दहरु भेटिन्छन मौलिक पनमा बनाएको उक्त गीत दर्शकलाई निकै मन पर्ने श्रिधरले आशा लिएका छन् भने गीतमा चर्चित मोडल रोबिन पोखरेल,बाल कलाकार टिकटकर अकेशा पोखरेल,मोडल सलिना खत्रिको अभिनय रहेको छ ।

    म्यूजिक भिडियोको निर्देशन रुपेस थापाले गरेका छन् र आफुले म्यूजिक भिडियो राम्रो गराउन टिम सक्दो प्रयास गरेको र भिडियो उत्कृष्ट भएको जानकारी गराएका छन् । उक्त गीत अकेशा पोखरेल युटुब च्यानल मार्फत बजारमा आएको छ।

    हेरौ पूरा भिडियो:

    प्रतिकृया दिनुहोस्

    Loading...

    प्रधानन्यायाधीशको राजीनाको विपक्षमा एमाले

    नेकपा एमाले एकाएक युटर्न भएको छ । सिंगो न्यायालयको धज्जी उडाउन मेनरोल खेलेको आरोप खेपेका...

    मानव वेचविखनवाट पीडित तथा प्रभावितहरूको सहयोगका लागि वार्षिक छलफल कार्यक्रम कृष्णनगरमा सम्पन्न 

    कृष्णनगर, कपिलवस्तु, | मानव वेचविखनवाट पीडित तथा प्रभावितहरूको सहयोगका लागि वार्षिक सार्वजनिक छलफल एकदिने कार्यक्रम...

    नेपाल बारले माग्यो प्रधानन्यायाधीशको राजीनामा

    काठमाडौं । कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको...

    पाँचथर बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु !

    पाँचथर। फिदिम नगरपालिका -४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ...

    पाँचथरमा बस दुर्घटना, ५४ घाइते केहीको अवस्था चिन्ताजनक…

    पाँचथर । पाँचथरमा बस दुर्घटना हुँदा ५४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये केही यात्रुको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं