SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/३० गते
    ५८३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्बत । बिश्वब्यापी रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण तिब्ररुपमा बढेपछि २८ गते राती १२ बजे पछि आगामी जेठ ७ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । सोही अनुरुप जिल्ला प्रशासनले निषेधाज्ञाको अबधिमा थप कडाई गरेको छ ।

    अनाबश्यक रुपमा अत्यावश्यक काम नभई हिडडुल गर्ने ६३ जना मानिसहरुलाई १ घण्टा सम्म होल्डिङ गरी चेतनामुलक प्लेकार्डहरु समाउन लगाई सचेत गराई छाडिएको साथै निषेधाज्ञा उल्लङ्घन गर्ने २० वटा मोटरसाईकल तथा १० वटा गाडीहरु समेतलाई होल्ड गरी सचेत गराई छाडिएको छ । जिल्लाका विभिन्न स्थानहरु कुश्मा बजार, हुवास, फलेवास, रानीपानी, देउपुर (डिमुवा) लगायतका स्थानमा चेकजाचको क्रममा उनीहरुक कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय पर्बतकाप्रहरी निरिक्षक प्रदिप पौडेलले जानकारी दिनु भयो।

    आज बिहान पनि दुर्लुंगचोक मा अनाबस्यक हिडडुल गर्ने केहि व्यक्ति लाई एकछिन होल्ड गरि सम्झाई बुझाई छाडिएको थियो र कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन निषेधाज्ञाको पालना गरी कुनै अत्यावश्यक काम नपरी घर वाहीर हिंडडुल नगर्न हुन र स्वास्थ्य सुरक्षा मापदण्डको कडाईका साथ पालना गर्न हुन जिल्ला प्रहरी कार्यालय पर्वतले सम्पुर्णमा सुचित समेत गरेको छ साथै नियम उल्लघन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर नियमानुसार कारबाही गर्ने कुरा जानकारी गराउनु भयो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाएको छ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ...

    बेनीबाट पाेखराका लागि छुटेकाे पर्वतमा बस दुर्घटना, १८ जना घाइते

    काठमाण्डाै । म्याग्दीको बेनीबाट पोखराका लागि छुटेको बस पर्वतकाे कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते...

    संसद् अवरोध अन्त्य नेपालको समग्र हितको रक्षापछि मात्रै हुन्छ:केपी ओली

    काठमाण्डाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको...

    केपी ओलीले राष्ट्रवादसँग जोडेर सीमा विवादलाई जटिल बनाइदिए : एसडी मुनी

    काठमाडौं, । भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी...

    नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा

    काठमाडौं, । नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं