सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/२३ गते


शक्तिको आडमा शाशकको गल्ती नदेखिएपछि
निष्ठा र इमान्दारीताले जित्ने चल्ती नदेखिएपछि
ईमान बेच्ने रहर लागेथ्यो कुनैबेला मलाई नि हजुर,
तर अँह मन मानेन,कात्रोमा त्यो खल्ती नदेखिएपछि !
©सङ्कल्प
शक्तिको आडमा शाशकको गल्ती नदेखिएपछि
निष्ठा र इमान्दारीताले जित्ने चल्ती नदेखिएपछि
ईमान बेच्ने रहर लागेथ्यो कुनैबेला मलाई नि हजुर,
तर अँह मन मानेन,कात्रोमा त्यो खल्ती नदेखिएपछि !
©सङ्कल्प
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी र सट्टापट्टामा विशेष लाभ...
काठमाडौ । काठमाडौंका मेयर बालेन शाहले काठमाडौंं उपत्यकामा रहेका अस्पतालहरूले मापदण्डअनुसार १० प्रतिशत निःशुल्क शैय्या...
काठमाडौं । नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित...
काठमाडौं, । बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइरालाले याद आयो लेन्डुप दोर्जेको भन्दै टि्वट गरेकी छिन्।...
काठमाडौं, । सरकारी सेवामा रहँदाको करिब २४ वर्षका दौडानमा एक जना अधिकृतले मात्र चार करोडभन्दा...