SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/४ गते
    ५३७ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत ।
    पछिल्लो पटक बिभिन्न कलाकारले बिभिन्न बिषय बस्तुलाई आधार बनाउदै गीत सङ्गितलाई बजार पठाउने क्रम जारि छ यसै क्रममा लोकपृय गायक कृष्ण सुबेदिको शब्द / लय / स्वर तथा निर्देशनमा सुनिता नेपालिको आवाज तथा प्रस्तुतिमा “धोका” नामक लोक दोहोरि गीत प्रकाशनमा आएको छ ।

    बिषयबस्तु पुरानै तर प्रस्तुतिकरण फरक भएको उक्त गीत धोकामा लोमोश शर्मा र सुनिता नेपालि लगायतका कलाकारको जिबन्त अभिनय देख्न सकिन्छ । गणेश साप्कोटाको क्यामरा र सुबास अ्म्गाईको सम्पादन रहेको धोका कृष्ण सुबेदि युटुब च्यानलबाट विश्व बजारमा भित्रिएको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाएको छ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ...

    बेनीबाट पाेखराका लागि छुटेकाे पर्वतमा बस दुर्घटना, १८ जना घाइते

    काठमाण्डाै । म्याग्दीको बेनीबाट पोखराका लागि छुटेको बस पर्वतकाे कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते...

    संसद् अवरोध अन्त्य नेपालको समग्र हितको रक्षापछि मात्रै हुन्छ:केपी ओली

    काठमाण्डाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको...

    केपी ओलीले राष्ट्रवादसँग जोडेर सीमा विवादलाई जटिल बनाइदिए : एसडी मुनी

    काठमाडौं, । भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी...

    नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा

    काठमाडौं, । नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं