SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/९ गते
    २७०७ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत= पर्वत उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका भएको निर्वाचनको मतगणना जारी रहेको छ । आज दिउँसोदेखि दुई ठाउँमा मत गणना गरिएको छ । अहिलेसम्म १६ सय १० मत गणना भएको छ ।

    अझै झण्डै ३ सयको भन्दा बढी संख्यामा मतगणना बाँकी रहेको निर्वाचन अधिकारी विमल गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार छिट्टै नै पुरै गणना सकेर मतपरिणाम सार्वजनिक गर्ने तयारी छ । अहिलेसम्म सार्वजनिक भएको १६१० मत परिणाममा गोपि अधिकारीको अग्रता कायमै रहेको छ ।

    अधिकारीको पक्षमा ८ सय ७ मत प्राप्त भएको छ भने शिव शर्मा पौडेलको पक्षमा ७ सय २७ मत प्राप्त भएको छ । दुई उम्मेदवार बीचको फरक ८०  मत रहेको छ । त्यस्तै महिला सदस्यमा देवि अधिकारी र माया गिरी अघि हुनुहुन्छ । अन्य सदस्यहरुमा मिश्रित परिणाम आएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    उपनिर्वाचनः मौन अवधि आज रातिदेखि, यी कार्य गरे हुन्छ कारबाही

    काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं