SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/७/२२ गते
    १३८० &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, पर्वत । नेपाल कम्युनिष्ट पार्टी नेकपामा युवा नेता शंकर गिरीले सरकार पार्टीको आदेशमा चल्नु पर्ने बताएका छन् । पछिल्लो समय सरकारले मनलाग्दी काम गरेको आरोप लगाउँदै नेकपाले सरकार चलाएको अनुभव कम हुन लागेको बताएका हुन ।

    नेता गिरीले सुचनाकेन्द्र टिभीसँग कुरा गर्दै बालुवाटारलाई बिदेशीहरुको खेल मैदान बन्न दिनु हुँदैन भनेका छन् । बालुवाटारमा आएर हाम्रो देशको प्रधानमन्त्रीलाई मोदीका दुतले मात्रै होईन कुनै पनि बिदेशी एजेण्टहरुले भेट्दा पार्टीलाई जानकारी हुनु पर्ने पनि उनको तर्क छ ।
    हेरौं भिडियो कुराकानी ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको बिहादीमा बिशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर हुँदै

    पर्वत।पर्वतको बिहादी गाउँपालिकामा बिशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बिहादी-३ रानीपानीको...

    अनिवार्य रुपमा क्रसर खोल्नुअघि सार्वजनिक सुनुवाई गर्नुपर्ने प्रस्ताव

    काठमाडौं । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका सांसदहरुले क्रसर खोल्नुअघि अनिवार्य रुपमा सार्वजनिक सुनुवाई...

    नक्कली गार्ड र शिक्षक एसईईमा चिट चोराएको आरोपमा पक्राउ

    काठमाडौं । एसईई परीक्षामा चिट चोराएको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।...

    चार दिन अघि कर्णाली पुलबाट हाम फालेका युवकको शव भेटियो

    घोडाघोडी। चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवकको शव...

    पूर्वराजा ज्ञानेन्द्र शाह मधेश र चितवनपछि अब कर्णाली भ्रमणमा

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको छ । उनी नागरिक अभिनन्दनसहित विभिन्न जिल्लाको भ्रमणमा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं