SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२६ गते
    ६५४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत, । मोदी गाउँपालिका वडा नम्बर ६ तिलाहारस्थित निमार्णाधिन रती खोलाको पुलमा काम गर्ने सप्तरीका एक मजुदरको एक्कासी बेहोस भइ ढलेर ज्यान गएको छ ।

    सप्तरी घर भएका ६० वर्षीय भोलानाथ चौधरीको अचानक पुलको काम गर्दै गर्दा लडेपछि बेहोस भएका थिए । उपचारको लागि जिल्ला अस्पताल पर्वतमा पुर्याइएको उनलाई चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका हुन् ।

    घटनाको विषयमा थप अनुसन्धान भइरहेको पर्वत प्रहरी प्रमुख श्यामु अर्याललले जानकारी दिनुभयो । चौधरी केही समय पहिलेदेखि फेवा कन्स्ट्रक्सन प्रालिमा मजुदुरको रुपमा कार्यरत थिए ।

    उनको मृत्यु शुक्रबारनै भए पनि आफन्त टाढा भएको र आउन समय लाग्ने हुने भएकोले शनिबार आज मात्र पोष्ट मार्टम गरी शवलाई आफन्तको जिम्मा लगाउने अर्यालले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    देशभर विपदमा १ सय ३१ जनाको मृत्यु, गण्डकीमा ३८ जना

    काठमाडौं । यस वर्ष बाढी, पहिरोलगायतका विपद‍्मा परी सोमबार दिउँसोसम्म मुलुकभर १ सय ३१ जनाको...

    हिउँदे खोला नजिकै बुटवल-तानसेन सडकखण्ड सडक भासियो

    बुटवल। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा खण्डको हिउँदे खोला नजिकै सडक भासिएको छ । उक्त स्थानमा...

    नेपाललाई मोदीको तेस्रो कार्यकालको पहिलो बजेट कोसेली ११ अर्ब २० करोड रुपैयाँ अनुदान

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट मंगलबार सार्वजनिक गरिएको छ ।...

    कालीगण्डकी नदीले पौडिन गएका बालकलाई बगाएर वेपत्ता

    पर्वत । कुश्मा नगरपालिका वडा नं १ स्थित सहस्रधारा नजिकै कालीगण्डकी नदिमा पौडिन गएका एक...

    दुई हजार श्रमिक इजरायलमा केयर गिभरमा पठाइने

    काठमाडौं । द्वन्द्वग्रस्त मुलुक इजरायलमा २ हजार संख्यामा केयर गिभर श्रमिक पठाइने भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं