SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२५ गते
    ६५७ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु । कलाकार तथा अभिनेता श्याम कुमार मिश्रालाई घरमै बाेलाई कपिलवस्तु क्षेत्र ३ का नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाह र उनका ड्राईबर शशिकन्त कश्यबले ज्यान लिने गरि कुटपिट गरे पछि फरार रहेका थिए ।

    गत पुस ५ गते सांसद शाहले अफ्नै घरमा बाेलाई मिश्रलाई कुटपिट गरे पछि सम्पर्कमा नरहेकाे जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएकाे छ । मिश्रकाे जाहेरी प्रहरीले बुझि ज्यान मार्ने मुद्दा दर्ता गरेकाे एक हप्ता पछि ड्राईबर कश्यप ईप्रका कृष्णनगरमा हाजिर भएका छन ।

    घटना पुस ५ गतेकाे हाे तर कश्यप २४ गते अफ्नाे निवेदन लिएर ईप्रका कृष्णनगर पुगेका छन ।ज्यान मार्ने उध्धाेगमा फरार कश्यप ईप्रका पुगे पछि कृष्णनगर प्रहरीले उनलाई अफ्नाे कस्टडीमा राखि कार्यवाही प्रकृया अघि बढाएकाे छ भने सांसद शाह भने फरार रहेकाे ईप्रक कृष्णनगर प्रहरी निरिक्षक प्रताप पाैडेलले जानकारी गराएका छन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    देशभर विपदमा १ सय ३१ जनाको मृत्यु, गण्डकीमा ३८ जना

    काठमाडौं । यस वर्ष बाढी, पहिरोलगायतका विपद‍्मा परी सोमबार दिउँसोसम्म मुलुकभर १ सय ३१ जनाको...

    हिउँदे खोला नजिकै बुटवल-तानसेन सडकखण्ड सडक भासियो

    बुटवल। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा खण्डको हिउँदे खोला नजिकै सडक भासिएको छ । उक्त स्थानमा...

    नेपाललाई मोदीको तेस्रो कार्यकालको पहिलो बजेट कोसेली ११ अर्ब २० करोड रुपैयाँ अनुदान

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट मंगलबार सार्वजनिक गरिएको छ ।...

    कालीगण्डकी नदीले पौडिन गएका बालकलाई बगाएर वेपत्ता

    पर्वत । कुश्मा नगरपालिका वडा नं १ स्थित सहस्रधारा नजिकै कालीगण्डकी नदिमा पौडिन गएका एक...

    दुई हजार श्रमिक इजरायलमा केयर गिभरमा पठाइने

    काठमाडौं । द्वन्द्वग्रस्त मुलुक इजरायलमा २ हजार संख्यामा केयर गिभर श्रमिक पठाइने भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं