SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१/१ गते
    २०३ पटक

    दिपेश बि पाेखरेल पर्वत ।  स्थापना देखी बिद्यालय बिकासको लागि बिबिध कार्य गर्दै आएको पुर्व बिद्यार्थी हरुको सस्था भुपु बिद्यार्थी मञ्च श्री स्वधर्म माबी पाखापानिले प्राबी स्तरको शैक्षिक गुणस्तर लाई मद्यनजर गर्दै बिहान अतिरिक्त कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

    मञ्चका कार्यबाहक अध्यक्ष राजु अधिकारि,महासचिब राम बहादुर रेग्मी,सह कोसाधक्ष्य बिष्णु थापा मगर सहित पुर्व बिद्यार्थी हरु र प्र अ अमृत सुबेदी शिक्षक हरु शेश कान्त शर्मा,सुनिल छेत्री, मातृका भण्डारी जगन्नाथ पौडेल लगायत गुरुहरु बिचको ब्यापक छलफल पछी भुपु बिद्यार्थी मञ्चको आर्थिक सहयोगमा अतिरिक्त कक्षामा आद्यापन गराउने निर्णय गरेको छ । अतिरिक्त कक्षा सञ्चालन गर्दा बिद्यार्थीले प्रयोग गर्ने स्टेसनरिका सामान भुपु बिद्यार्थी मञ्च र बिद्यालयले उपलब्ध गराउने निर्णय पनि बैठक ले गरेको छ ।

    बिद्यार्थीको प्राबी स्तरको शिक्षा लाई बलियो बनाउने उदेस्यले मञ्चले बिगत तीन बर्षदेखी आफ्नो योजना बिद्यालयमा राखेको मञ्चका अध्यक्ष ईन्द्र भुसाल (अर्जुन) ले बतायेका छन । यही शैक्षिक सत्रको सुरुबाट सञ्चालन हुने अतिरिक्त कक्षाको लागि नयाँ बैज्ञानीक पाठ्यक्रम बनाउने जिम्मा बिज्ञान शिक्षक सुनिल छेत्रीको टिम लाई दिदै कार्यक्रम दिर्घकालिन बनाउन बिद्यालय प्रशासन प्रतीबद्द रहेको प्र अ अमृत सुबेदिले बताउनु भएको छ भने बैठकले बिबिध समिती पनि गठन गरेको जानकारी दीइएको छ।

    आगामी जेष्ठ २ गते मञ्चको वार्षिक उत्सबको अबसरमा अतिरिक्त कक्षा को औपचारिक उदघाटन गर्नेगरी आबश्यक तयारी गर्ने निर्णय गरिएको छ भने गुणात्मक शिक्षाको लागि सबैलाई सहयोगको अपिल मञ्चले गरेको छ । स्मरण रहोस् मञ्चले स्थापना पछी बिद्यालयको सहकार्यमा बिद्यालयको भौतिक पक्ष सबल बनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    सरकार आम सर्बसाधारण जनताको हक, हितमा काम गर्न नसकेको:-सुबेदी

    शहबाज खान,कपिलवस्तु नयाँ बर्षको शुभकामना दिदै र गौतम बुद्धको महाबाणी ‘दुःख छ, दुःखको कारण छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं