SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/३० गते
    ३२६ पटक

    पर्वत । आजदेखि शुरुभएको पर्वत जिल्लाको धार्मिक पर्यटकिय स्थल कुश्मा नगरपालि स्थित ठुलिपोखरीको बाटुलेचौरमा चैत्रेदशै मेलाको अबसरमा आयोजना गरिएको कार्यक्रममा पर्वतका संघिय साँसद पदम गिरि छमछम्ती नाचेका छन् । चर्चाका लोक दोहोरी गायक कृष्ण अखेलीका गितमा साँसद छमछम्ती नाचेपछि दर्शकहरुले पनि रमाइलो मान्दै तालि बजाइरहेका थिए ।

    राष्टिय गायकको रुपमा आफ्नो ख्याती कमाएका संचारकर्मी तथा गायक कृष्ण अखेलीले मोदीको पानी, राती गैयो राती मै आइयो लगायतका गित गाउँदा साँसद गिरी मात्रै नभई मञ्चमा रहेका सबै अतिथीहरु नाचेका थिए । ठुलीपोखरीमा आयोजना गरिएको बाटुलेचौर मेला भोली पनि चल्ने आयोजक संस्थाका अध्यक्ष गणेश पौडेले सुचनाकेन्द्र डटकमलाई बताएका छन् । कार्यक्रममा लाेक गायक याम क्षेत्री सुदिप क्षेत्री लगायतका दर्जनाै कलाकार पनि सहभागी भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    सरकार आम सर्बसाधारण जनताको हक, हितमा काम गर्न नसकेको:-सुबेदी

    शहबाज खान,कपिलवस्तु नयाँ बर्षको शुभकामना दिदै र गौतम बुद्धको महाबाणी ‘दुःख छ, दुःखको कारण छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं