SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/२९ गते
    ५४ पटक

    अजय मिश्र/कपिलवस्तु  कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा ३ जामिया सिराजुलवलुम अलसल्फीया मदरसा को वार्षिकोत्सव सम्पन्न । राष्ट्रगान र मुस्लिम समुदाय को पवित्र पुस्तक कुरान शरिफ को पाठ पढी कार्यक्रम को शुरुवात गरे र कार्यक्रम का प्रमुख अतिथि प्रदेश नं.५का समाजिक बिकास मंत्री सुदर्शन बराल,अतिथि एहसान अहमद खां,राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा.अब्दुलगनी अलकुफी,चिरंञ्जीवी पौडेल,रहनु भयो।

    मंत्री सुदर्शन.बराल ले आफ्नो मन्तब्य राख्ने.क्रममा मदरसा शिक्षा लाइ मूलप्रवाहिकरण मा ल्याउन आफू प्रयास गर्ने मुस्लिम समुदाय ले सबै धर्म प्रति समान व्यवहार राखेको आफ्नो भाषा संस्कृति अनुरुप पढन पाउनु पर्ने मुस्लिम मदरसा लाइ अहिले सम्म जोगाइ राखेका मुस्लिम अगुवा चन्दादाता लाइ धन्यवाद समेत दिनु भयो।

    सांंस्कृतिक बिकाष मा समेत मुस्लिम समुदाय को भूमिका अपरिहार्य रहेको कुरा बताउनु भयो उक्त कार्यक्रम मा उक्त मदरसा का अध्यक्ष मौलाना समीम अहमद नदवी,प्र.अ.मौलाना खुर्शीद शैख सल्फी,अब्दुल रशिद मदनी,प्रवेज मदनी,समशुद्दीन रियाजी,मौलाना जैस मोहम्मद मक्की,ईलाका प्रहरी कार्यलय कृष्णनगर प्रहरी निरीक्षक सूर्य बहादूर बोग्टी,सशस्त्र प्रहरी बल कृष्णनगर का डिएसपी मनोज धिताल लगायत समाज सेवी शिक्षा प्रेमी,विद्यार्थी,पत्रकार सुरक्षाक्रमी लगायत अन्य हरुको उपस्थिती रहेको राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय महा सचिव मौलाना मसहूद खां नेपाली ले जानकारी दिनु भयो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भवानी ग्रुपको उद्घाटन गर्दै निर्माण व्यवसायी अध्यक्ष सिंहले भने- सरकारले पूर्वाधारमैत्री ऐन ल्याओस्

    काठमाडाैं । निर्माण ब्यबसायी महासंघका अध्यक्ष रबि सिंहले युवा उद्यमीलाई प्राेत्साहित गर्न पुर्वाधार मैत्री वातावरण...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं