SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/२९ गते
    ५० पटक

    काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको नाम करप्रसाद ओली राख्नुपर्ने बताएका छन् । सरकारविरुद्ध कडा रुपमा प्रस्तुत भएका देउवाले ओली सरकारले एक वर्षमा एउटा पनि राम्रो काम गर्न नसेकको आरोप लगाए । उनले सरकारले जथाभावी कर लगाएर जनताको ढाड सेक्ने काम गरेको टिप्पणी गरे ।

    एउटा जिल्लाबाट अर्को जिल्लामा कुखुरा लैजाँदासमेत कर लगाइएको भन्दै कटाक्ष गरे । ‘एउटा जिल्लाबाट अर्को जिल्लामा कुखुरा लैजाँदासम्म कर लगाउने ?’, पोखरामा उनले भने, ‘केपी ओलीको नाम करप्रसाद ओली राख्नुपर्ने हो ।’ उनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेकामा सरकारको आलोचना गरे । यस्तै नेपाली सेनामा प्रधानमन्त्री ओलीले राजनीतिक हस्तक्षेप गरेको आरोप पनि देउवाले लगाए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    सरकार आम सर्बसाधारण जनताको हक, हितमा काम गर्न नसकेको:-सुबेदी

    शहबाज खान,कपिलवस्तु नयाँ बर्षको शुभकामना दिदै र गौतम बुद्धको महाबाणी ‘दुःख छ, दुःखको कारण छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं