SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/२६ गते
    १३६ पटक

    कृष्ण अखेली पर्वत । वाग्लुङको जैमिनी नगरपालिका ९ स्थित श्री जनता माविमा अविभावक दिवस तथा शैक्षिक सत्र २०७५ को नतिजा प्रकाशन कार्य सम्पन्न भएको छ । मंगलवार विधालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी अभिभावक दिवस मनाउनुका साथै नतिजा समेत प्रकाशन गरिएको हो। कार्यक्रममा वोल्दै प्रमुख अतिथी तथा युवा समाजसेवी लक्ष्मण श्री ले शैक्षिक उनन्नयमा शिक्षक अभिभावक र विधार्थीहरुको त्रिकोणात्मक सम्वन्ध हुनुपर्ने वताए ।

    वर्तमान सरकारले सरकारी विद्यालयलाई प्राथामिकता दिएको सन्दर्भमा कम लगानीमा निजी विद्यालयको भन्दा सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा हाँसिल गर्न सकिने भन्दै अभिभावक हरुलाई निजि विधालयमा भन्दा सरकारी विधालयमा पढाउन आग्रह गरे ।

    यसै अवसरमा विधालयमा शैक्षिक सत्र २०७५ मा उत्कृष्ठ हुन सफल विधार्थीहरुलाई पुरस्कार एवं शैक्षिक सामग्री समेत वितरण गरिएको छ । विधालयमा स्थापना गरिएको विजुला परियार अक्षय कोषका संरक्षक अध्यक्ष समेत रहेका समाजसेवी श्री ले अक्षय कोष संधै गरिव दलित तथा जेहन्दार विधार्थीहरुको हितको लागि स्थापना गरिएको भन्दै कक्षा १ देखी १० सम्म प्रथम हुनेलाई झोला संगै विद्यालय लाई एक थान ल्यापटप समेत वितरण गरेका थिए ।

    कार्यक्रममा विधालयका संस्थापक नन्दकिशोर पाध्या रेडियो कुशुमका स्टेशन म्यानेजर कृष्ण अखेली ,विधार्थी सफलता ढुङ्गाना शिक्षक लक्ष्मीदेवी पौडेल लगायतले आफ्नो मन्तव्य राखेका थिए । विधालय व्यवस्थापन समितीका पुर्व अध्यक्ष उमानन्द पाध्याको अध्यक्षता युवा समाजसेवी लक्ष्मण श्रीको प्रमुख आतिथ्यता शिक्षक लक्ष्मीदेवी पौडेलको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक विष्णु प्रसाद शर्माले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भवानी ग्रुपको उद्घाटन गर्दै निर्माण व्यवसायी अध्यक्ष सिंहले भने- सरकारले पूर्वाधारमैत्री ऐन ल्याओस्

    काठमाडाैं । निर्माण ब्यबसायी महासंघका अध्यक्ष रबि सिंहले युवा उद्यमीलाई प्राेत्साहित गर्न पुर्वाधार मैत्री वातावरण...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं