SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/२६ गते
    ६८ पटक

    निर्मल पौडेल एन.पि घायल पर्वत  ।
    लोक दोेहोरी गायक तथा सर्जक तेजश रेग्मी संग भद्रगोलकी रक्षा श्रेष्ठ सुटिङमा गएपछी यतिवेला हंगमा मच्चिएको छ । चर्चित हाँस्यटेली सिरियल भद्रगोलकी चर्चित नायिका रक्षा श्रेष्ठ गायक रेग्मीको गिती एल्वं पिँडालुमा अभिनय गरेपछि हंगमा भएको हो । भद्रगोलमा जिक्रीको प्रेमीकाको रुपमा अभिनय गरेर चर्चा माथिको चर्चा परिचर्चा कमाएकी नायिका श्रेष्ठले रेग्मीको पिँडालुमा अव्वल नृत्य प्रस्तुत गरेर दुनियालाई चकित पारेकी हुन।

    श्रेष्ठ संगै ख्यातीप्राप्त वहुचर्चित गायक, सर्जक कुलेन्द्र विश्वकर्मा र सर्जक स्वयं रेग्मी शशीधर कँडेल, केशव शर्मा लगातल अन्य चर्चित कलाकारहरुको अभिनय रहेको छ । सर्वाधिक प्रिय गायक रेग्मीको पिँडालुको लय शव्द सिर्जना आँफैले गरेका छन भने स्वर समेत आँफैले भरेका छन् । रेग्मीलाई कर्णप्रिय स्वरकी धनी सदावहार गायिका लोक संगितकी धरोहर विष्णु माझीले साथ दिएकी छन् । इनाक्क्षी इन्टरटेन्टमेन्ट मिडियाको अफिसियल युट्युव च्यानलवाट वजारमा ल्याएको गितलाई धेरै स्रोता दर्शकहरुले रुचाएको गाएक रेग्मीले वताए ।

    निकै व्यस्त निर्देशक शिव विकले निर्देशन गरेको पिँडालु लाई रामेश्वर कार्कीले छायाङ्कन र सुमन शाहीले सम्पादन गरेका छन् । भेँगेरी चरी वजारमा ल्याएको १ महिना नहँुदै पिँडालु लाई वजारमा ल्याएका रेग्मीले दर्शक स्रोताको अपार मायालेनै सवै किसिमका सामाजिक सञ्जाल देखी मिडियामा भाईरल भएको र युट्युव ट्रेनिङमा पर्न सफल भएको वताए । आगामी दिनमा अझै मीठा र उत्कृष्ठ सिर्जना गर्न सक्ने सामथ्र्य यी दुई गित वाट मिलेको रेग्मीको भनाई छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    सरकार आम सर्बसाधारण जनताको हक, हितमा काम गर्न नसकेको:-सुबेदी

    शहबाज खान,कपिलवस्तु नयाँ बर्षको शुभकामना दिदै र गौतम बुद्धको महाबाणी ‘दुःख छ, दुःखको कारण छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं