SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/२३ गते
    ४७८ पटक

    निर्मल पौडेल पर्वत
    चर्चित लोक तथा दोहोरी गायक सर्जक तेजश रेग्मीको भँगेरी चरी गिती एल्वमं यतिवेला सामाजिक सञ्जालमा भाईरल भएको छ । निकै मार्मिक र कालजयी गितहरु जन्माउने लोक संगित शव्द लयका खानी रेग्मीको पछिल्लो भँगेरी एल्वम युट्युव ट्रेनिङमा पर्न सफल भएको र धेरै दर्शक स्रोताहरुले रुचाएका हुन् ।

    युट्युवको ट्रेनिङमा मात्र हैन अन्य सामाजिक संजाल फेशवुक टिकटकमा समेत भँगेरी पहिलो स्थानमा छ । रेग्मीले भँगेरी चरीलाई एउटा प्रेमी प्रेमीकाको प्रतिकको रुपमा राखेर सिर्जना गरेको गितमा लय शव्द स्वर र अभिनय आँफैले गरेका छन् । रेग्मी लाई गायिका रिना केसीले साथ दिएकी छन् ।

    शिव विकले निर्देशन गरेको भँगेरीमा सतिस अधिकारी पुजन घिमीरे,संगम शर्माको अभिनय रहेको छ । एस् के थ्री इन्टरटेन्टमेन्टको युट्युव च्यानल मार्फत वजारमा आएको भँगेरी ट्रेनिङको ३५ औँ स्थानमा आएको हो । करिव ६ दर्जन भन्दा वढि गितहरुमा स्वर संगै लय शव्द गरेका रेग्मीले भँगेरी चरीवाट दर्शक स्रोताको सोच्न नसकेको माया पाएको वताए।

    सामाजिक सञ्जालमा भाईरल भएको देख्दा आँफै भ्रममा परेको वताए । भँगेरीको अपार सफलता पछि रेग्मीले पिँडालु केही दिनमा वजारमा आउने जानकारी दिए । रेग्मीका वाई वाई माया, रातो डोली लगायत अन्य रत्यौली, रोइला लगायत दोहोरी गितहरु धेरै दर्शक स्रोताको मनमा अमिट भएर वसेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    सरकार आम सर्बसाधारण जनताको हक, हितमा काम गर्न नसकेको:-सुबेदी

    शहबाज खान,कपिलवस्तु नयाँ बर्षको शुभकामना दिदै र गौतम बुद्धको महाबाणी ‘दुःख छ, दुःखको कारण छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं