SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/२३ गते
    ६२ पटक

    जापान । लामाे समयदेखि राजनैतिक अान्दाेलनमा कृयाशिल रहेका कलाकार तथा चर्चित बासुरी बाधक खड्क पुन क्रान्तिकारी माओवादीमा प्रबेश गरेका छन् । नेपालकाे राजनैतिक धारमा अाफुलाइ अब्वल बनाउँदै लगेकाे क्रान्तिकारी माओवादीमा भएकाे पुनकाे प्रवेशले “भैयो नि संगसगै खुशी लाग्यो असाध्य मलाई” भन्दै युवा नेता बिक्रम थापाले सामाजीक सञ्जालमा फेसबुकमा पाेष्ट गर्दै जानकारी गराएका छन् ।

    यस्ताे छ कलाकार “खडक पुन”काे राजनैतिक यात्रा
    “खडक पुन” अर्थात बहुमुखी प्रतिभाको धनी कुशल बाँसुरी बाधक २०४८ साल देखि २०६९ साल सम्म ने.क.पा.(मसाल)को भातृसंगठन रक्तिम सास्कृतिक अभियानको सकृय केन्द्रिय कलाकार लगायत विभिन्न जनबर्गिय मोर्चामा कार्यरत कुशल संगठक तथा नेपाल मगर संघ जापान कान्तो क्षेत्रीय सिमितिको निबर्तमान उपाध्यक्ष बरेङ गाउपालिका २ हुग्दिशिर बराहकोट निबासी (हाल जापान) आजको मिति देखि ने.क.पा.(क्रान्तिकारी माओवादी)मा प्रबेश गरेको घोषणा गर्नु भएको छ ।

    क्रान्तिकारी आन्दोलनमा उहाँको प्रबेशले अन्य क्रान्तिकारी जनसमुदायमा गम्भीर भइ सोच्न बाध्य बनाएको छ । उहाँको क्रान्तिकारी कदम प्रती पार्टी संगठन उच्च मुल्यांकन गर्ने छ । भन्दै युवा नेता बिक्रम थापाले सामाजीक सञ्जालमा फेसबुकमा पाेष्ट गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भवानी ग्रुपको उद्घाटन गर्दै निर्माण व्यवसायी अध्यक्ष सिंहले भने- सरकारले पूर्वाधारमैत्री ऐन ल्याओस्

    काठमाडाैं । निर्माण ब्यबसायी महासंघका अध्यक्ष रबि सिंहले युवा उद्यमीलाई प्राेत्साहित गर्न पुर्वाधार मैत्री वातावरण...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं