SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/२० गते
    २७२ पटक

    कपिलवस्तु प्रदेश सरकार समाजिक बिकाष मंत्रालय प्रदेश नं.५वाट आ.व २०७५/०७६ लागि यस निर्देशालयलाइ प्राप्त बजेट तथा कार्यक्रम अनुसार मूलप्रवाहिकरणमा आएका धार्मिक विद्यालय मदरसा, गुम्बा र गुरुकुल आश्रम हरुमा अध्यन गर्न चाहने विद्यार्थी हरुको अध्ययन मासहयोगका साथै धार्मिक शिक्षालाइ मूलप्रवाहिकरणमा जोडनको लागि प्रदेश नं.५ अन्तर्गत संचालनमा रहेको धार्मिक विद्यालयहरुलाइ अनुदान उपलब्ध प्रयोजन का लागि देहाय बमोजिम निवेदन दिनको लागि प्रदेश सरकार को समाजिक विकाष मंत्रालय ले अग्रह गरेको थियो।यस कार्यक्रम को लाभ लिन को.लागि प्रदेश ५ का लगभग ४०० भन्दा बढी मदरसा हरुले निवेदन दर्ता गरेको जानकारी राष्ट्रीय मदरसा संघ का राष्ट्रीय महा सचिव मौलाना मसहूद खा नेपालीले दिएका छन्।

    अनुदान लिनको लागि केही मदरसा हरु ले निवेदन दर्ता गर्दा मदरसा दर्ता प्रमाण पत्र पेश गरे को छैन्।जुन मदरसा हरु ले पेश.गरेको छैन.भने छिटो भन्दा छिटो मदरसा दर्ता प्रमाण पत्र उक्त निर्देशनालय मा गइ पेश गर्ना को लागि राष्ट्रीय मदरसा संघ का राष्ट्रीय अध्यक्ष डा.अब्दुलगनि अलकुफी ले अग्रह गरेको छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    सरकार आम सर्बसाधारण जनताको हक, हितमा काम गर्न नसकेको:-सुबेदी

    शहबाज खान,कपिलवस्तु नयाँ बर्षको शुभकामना दिदै र गौतम बुद्धको महाबाणी ‘दुःख छ, दुःखको कारण छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं