SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/१८ गते
    ३१७ पटक

    कृष्णनगर  । प्रदेश नम्बर २ मा हुरिले गरेकाे धनजन क्षतिप्रति दुख व्यक्त गर्दै कृष्णनगर नगरकार्यपालिकाले सबै कार्यपालिका सदस्यहरुकाे एकदिनकाे तलब पिडित परिवारलाई दिने निर्णय गरेकाे छ ।

    हिजाे प्रदेश नम्बर २ काे बारा र पर्सा जिल्लामा अाएकाे हुरिले ज्यान गुमाएका र घाईते परिवारप्रति दुख व्यक्त गर्न अाज बसेकाे कृष्णनगर नगरकार्यपालिकाकाे बैठकमा नगरप्रमुख रजत प्रताप शाहले साे प्रस्तावमाथि अन्तिम निर्णय गरि प्रदेश र संघिय सरकारले पनि सक्दाे छिटै राहत वितरण गर्न अनुराेध गर्नुभएकाे छ ।

    कार्यपालिका सदस्यहरुले प्रकृतिक विपदका बेला सबै मिलेर सहयाेग पिडित परिवारलाई सहयाेग गर्न अगाडि बढ्नुपर्ने बताए । हिजाे अाएकाे हुरिले लगभग ३२ जनाले गुमाउनुका साथै ५०० जनाकाे विरगंजकाे नारायणी अस्पताल लगायत अन्य अस्पतालहरुमा उपचार भैरहेकाे छ। साथै उद्धारका लागि नेपाल प्रहरी , सशस्त्रका टीम र स्थानिय युवाहरु संगलन रहेकाे स्राेतले जनाएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भवानी ग्रुपको उद्घाटन गर्दै निर्माण व्यवसायी अध्यक्ष सिंहले भने- सरकारले पूर्वाधारमैत्री ऐन ल्याओस्

    काठमाडाैं । निर्माण ब्यबसायी महासंघका अध्यक्ष रबि सिंहले युवा उद्यमीलाई प्राेत्साहित गर्न पुर्वाधार मैत्री वातावरण...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं