SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१२/१८ गते
    ३४२ पटक

    रुपन्देही । रुपन्देहीमा कार्यरत स्वास्थ्यकर्मी चौथो तहले समिती गठन गरेको छ। शनिबार बुटवलको होटल डल्फिनमा जिल्ला स्तरीय भेला गरि नयाँ समिती चयन गरेको छ।

    उक्त समितीले संस्थापक अध्यक्ष बिरेन्द्र कुमार कोहार, उपाध्यक्ष महेन्द्र अर्याल सचिव सुबास गिरी, सह सचिव खुमराज गैरे, कोषाध्यक्ष केविन श्रेष्ठ , सह कोषाध्यक्ष मिना गैरे गरि १९ सदस्यीय समिती सर्बसम्मतले चयन गरेको हो। कार्यक्रमको अध्यक्षता साडी स्वास्थ्य चौकीका अहेव कुलदिप ठाकुरले गर्नुभएको थियो भने कार्यक्रम संचालन सुवास गिरीले गर्नु भएको थियो।

    उक्त भेलाले संसदमा पारित हुने अवस्थामा रहेको संघीय निजामती एेनमा आफ्नो हक अधिकारहरु स्वास्थ्य सेवा ऐन २०५३ अनुसार हुनुपर्ने माग राख्दै केही परिमार्जन गर्नुपर्ने पनि बताएको छ। साथै सहायक स्तरमा काम गर्ने कर्मचारीहरुलाई दिइने सेवा सुबिधालाई कटौती नगरि सन २०८० सम्ममा सम्पूर्ण चौथो तह खारेज हुँदै गर्दा स्वास्थ्य सेवा ऐन २०५३ लाइ आधार मानी सेवा प्रवेश गरेका सम्पूर्ण स्वास्थ्यकर्मीहरु लाई २०८० भित्रै स्तर वृद्धि तालीम अथवा उपल्लो स्तरको शैक्षिक योग्यता दिलाइ २०८० पछि स्वत: अधिकार सहितको बढुवाको माग गरेको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भवानी ग्रुपको उद्घाटन गर्दै निर्माण व्यवसायी अध्यक्ष सिंहले भने- सरकारले पूर्वाधारमैत्री ऐन ल्याओस्

    काठमाडाैं । निर्माण ब्यबसायी महासंघका अध्यक्ष रबि सिंहले युवा उद्यमीलाई प्राेत्साहित गर्न पुर्वाधार मैत्री वातावरण...

    हातेमालो साहित्य संगमको आयोजनामा वृहत साहित्यिक कार्यक्रम शनिवार वाग्लुङमा सम्पन्न

    निर्मल पौडेल एन.पि.घायल पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा...

    कसरी खेल्न सक्छन् खेलाडीहरु आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

    घोराही,  । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि...

    “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार “

    याम परीयार पर्वत । “ऋणमुक्तका लागि जनप्रतिनिधि रसाइलीको चीत्कार ” राज्यको चरम दोहन, भ्रस्टाचार बढिरहेको...

    चर्चित गायिका पूर्णकला बिसीको आवाजमा तिमी हिड्ने बाटो भिडियो सहित सार्वजनकि

    काठमाण्डाै । कलाकार रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत तिमी हिड्ने बाटो डिजिटल बजारमा सार्वजनिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं